काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख १२ हजार ५ सय, तेजावी सुन एक लाख ११ हजार ९५० र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]