• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बौदीकालीमा ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २०, बुधबार (३ साल अघि)
    Baudikali-nagarpalika

    Advertisement

    नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम ल्याएको छ ।विद्यालय शिक्षालाई रोजगारसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाको भनाइ छ । प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्याका आधारमा थप कार्यक्रम अगाडि बढाउने गाउँपालिकाको योजना छ ।‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ अवधारणाले विद्यार्थीमा पढाइप्रति रुचि अभिृवद्धि हुने विश्वास लिइएको छ । अध्यक्ष ओझाले पालिकाभित्रका प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था समेत गर्न लागिएको जानकारी दिनुभयो ।

    “विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको निरीक्षण र सुपरीवेक्षणको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछौँ” उहाँले भन्नुभयो, “प्रत्येक वडामा एउटा सामुदायिक विद्यालयलाई अगुवा विद्यालय घोषणा गरी त्यसको संस्थागत क्षमता विकासका लागि थप सहयोगको प्रबन्ध गर्दैछौँ ।”सम्पूर्ण विद्यालय जाने उमेरका विद्यार्थीलाई अनिवार्य विद्यालयसम्म पहुँच पु¥याउने वातावरणको सिर्जना गर्ने नीति समेत लिइएको उहाँले बताउनुभयो ।

    पालिकाभित्रबाट माध्यमिक तहको परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिने पनि उहाँको भनाइ छ । उहाँले पालिकाभित्रका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताका लागि प्रोत्साहनको व्यवस्था मिलाइने बताउनुभयो ।यस शैक्षिक सत्रबाट कक्षा ३, कक्षा ५ र कक्षा ८ को परीक्षालाई गाउँपालिकास्तरीय रुपमा सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयका शिक्षक र प्रधानाध्यापकबीच तथा प्रधानाध्यापक र गाउँपालिकाबीच कार्यसम्पादन सम्झौता गर्ने उहाँले जानकारी दिनुभयो ।उहाँले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि पाठ्यक्रम निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
    रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution