• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणघाट डण्डा रुटमा सार्वजनिक यातायातको यात्रु झुक्याउने धन्दा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २४, आईतबार (३ साल अघि)
    bus

    Advertisement

    अजय पौडेल /गैडाकोट । पुर्व पश्चिम राजमार्ग को नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश सार्वजनिक यातायातले आफ्नो अगाडीको भागमा राखेको सूचनाले अधिकांश यात्रुहरु झुकिने गरेका छन । काठमाडौ जानका लागि कावासोती–११ को लोकाहामा बसको पर्खाईमा बसेका कमल नेपालीले बुटवल काठमाडौ लेखिएको बस देखे पछि हात दिएर रोके । जब भाडा तिर्ने बेला भयो अनि उनलाई थाहा भयो आफू चढेको बस नारायणघाट सम्म मात्रै जाने रहेछ । रिजाल जस्तै लामो दुरिको यात्रामा निस्किएकाहरु बसको अगाडी राखिने यस्ता गलत सूचनाले दैनिक जसो झुक्किने गरेका छ्न ।

    नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश लोकल बसहरुको अगाडिको देखिने भागमा ठुला अक्षरमा लामो दुरि जाने सूचना हुन्छ, त्यो देखेर बस चढेनहरु पुर्वमा नारायणघाट र पश्चिममा डण्डा गएर अर्को बस चढनु पर्ने बाध्य्ता आईलाग्छ । यस्ले समयमा गन्तव्यमा पुग्नु पर्नेलाई त समस्या बनाएकोनै छ भने बालबालिका र धेरै सामान सहित यात्रा गर्नेहरुलाई दुख समेत थपिने गरेको छ ।

    ठूलो र देखिने अक्षरमा टाढाको अर्थात लामोदुरीको गन्तव्य र सानो अक्षरमा वास्तविक गन्तव्य लेखेकै कारणले लामो दुरिको यात्रामा निस्किएका अधिकांश समस्यामा पर्ने गरेका गैंडाकोटका सुजन अधिकारीले बताए । विषेश गरेर जेष्ठ नागरिक तथा महिलाहरु यस्तो समस्यामा धेरै पर्ने गरेको उनी बताउछ्न । “लोकल बसले अरुणखोला देखि पश्चिम हुदैं बुटवल जान बाटोमा निस्किएका यात्रुलाई समेत चढाउछ्न अनि कावासोती पुगे पछि गाडी फेर्ने झमेलामा पार्ने गरेका छ्न”, उनले भने ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले यस किसिमको काम गर्न नमिल्ने बताउनुहुन्छ । सवारी साधनको अगाडी रुट प्रमटि नभएको ठाउँ उल्लेख गर्न नपाईने बताउदै प्रमुख पौडेलले नारायणघाट डण्डामा सार्वजनिक यातायात सन्चालन गर्ने व्यवसायीहरु सँग यस क्षेत्रमा देखिएका समस्याहरुको विषयमा आफुहरुले छलफल समेत गरेको जानकारी दिए । ‘त्यसरी लेखेर यात्रुलाई झुक्कायाउने गरेको भए हामी कार्वाही गर्छौ, पौडेलले भने ।

    यस रुटमा चल्ने सार्वजनिक यातायातमा यात्रुलाई समस्या नहुने गरेर यातायात सन्चालन गर्न व्यवसायीहरुको ध्यानाकर्षण गराईएको उनको भनाई थियो । नियम विपरीत कसैले यात्रुलाई समस्यामा पार्ने गरि यातायात सन्चाल गरे नियमानुसार कार्वाही हुने पौडेल बताउछन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%३%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution