• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ओलम्पीयन खेलाडी र जुनियर राष्ट्रिय खेलाडीको घरमा सदस्य सचिव शर्मा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ ३०, शनिबार (३ साल अघि)
    361409996_589662963071331_8713213473060124667_n

    Advertisement

    मध्यविन्दु । प्रदेश खेलकुद विकास परिषद् गण्डकीका सदस्य सचिव श्रीधरशर्माले ओलम्पीयन खेलाडी र अन्तर विद्यालय राष्ट्रिय खेलाडीको घरमा पुग्नु भएको छ । मध्यविन्दु नगरपालिका–६ का ओलम्पीयन खेलाडी तिलकराम थनेतको परिवारका सदस्यलाई उहाँको घरमा पुगेर भेटनु भएको हो । दक्षिण कोरियामा भएको ओलम्पीक खेलमा सहभागी थनेत हाल दक्षिण कोरियामा नै रहनु भएको छ । पारिवारिक आर्थिक अवस्था कमोजर भएका थनेत खेलपस्चात दक्षिण कोरिया नै रहनु भएकोमा उहाँका परिवारलाई भेटगरी उहाँको अवस्थाबारे जानकारी संगै अनलाईन मार्फत थनेतसंग समेत कुराकानी गर्नु भएको हो । सो क्रममा गण्डकी प्रदेश सरकारले ओलम्पीयन खेलाडीलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्ने नीति लिएकोमा थनेत प्राविधिक कारणले हाल छुटेको भन्दै उहाँलाई सो सुविधा प्राप्तीको लागि पहल गर्ने बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण प्रतियोगितामा सहभागी हुन जानु भएका थनेत दक्षिण कोरियामा नै बस्नु भएको परिवारका सदस्यहरुले बताउनु भएको थियो । अनलाईन मार्फत सम्पर्कमा आउनु भएका तिलकराम थनेतले रोजगारीको शिलशिलामा आफुले हात गुमाउनु परेको बताउनु भएको थियो ।

    सदस्य सचिव शर्माले आज नै अन्तर विद्यालय राष्ट्रिय खेलाडी प्रेमलाल महतोलाई समेत भेट गर्नु भएको थियो । मध्यविन्दु नपा ३ निवासी महतो भलिवल खेलमा सहभागी हुन पोखरा जाने क्रममा सडक दुर्घटनामा घाईते हुनु भएको थियो । घाईते महतोले खेलमा सहभागी हुन जादा घाईते भएपनि राज्यपक्षबाट कुनै सहयोग प्राप्त नभएको शर्मासंग दुखेसो व्यक्त गर्नुभयो ।

    सदस्य सचिव शर्माले गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न जिल्लामा रहेको पूर्वखेलाडीहरुको सम्मान सहित नयाँ पुस्तालाई खेलप्रति आकर्षणसंगै उनिहरुको सुरक्षित भविश्यको लागि काम गरिरहेको बताउनुभयो । खेलाडी, प्रशिक्षक, दर्शक, सहयोग गर्ने कम्पनीहरु समेतको हितमा प्रदेश खेलकुद विकास परिषद् लागि पर्ने उहाँले बताउनु भएको छ ।

    देश र प्रदेशका लागि खेलमा सहभागी भएका व्यक्तिहरुको सम्मान हुदा नयाँ पुस्तामा उर्जा प्रवाह हुने भएकाले सबै ओलम्पीयन खेलाडीहरुसंग भेट गर्ने योजनामा आफु रहेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution