• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा उठ्यो रु. २६ अर्ब बढी राजश्व

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २, मंगलबार (३ साल अघि)
    ird-kawasoti-1536x864

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु. २६ अर्ब भन्दा धेरै राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०७९÷०८० मा रु. २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजश्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।
    आन्तरिक राजश्व कार्यालय कावासोतीले सबैभन्दा धेरै अन्तशुल्क तर्फ रु. २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा आय कर तर्फ रु. ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु. ३८ करोड २५ लाख ६५ हजार , व्याज रु. ६ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा तर्फ रु. ४ करोड ३० लाख २० हजार, घर बहाल कर तर्फ रु. १ करोड ५३ लाख ४४ हजार राजश्व संकलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो ।
    आर्थिक वर्ष २०७९÷०८० मा आन्तरिक राजश्व कार्यालय कावासोतीलाई कुल रु. ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजश्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । उक्त लक्ष्यको आधारमा गत आर्थिक वर्षमा ८१ दशमलब ८९ प्रतिशत राजश्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।

    कुल लक्ष्यको ९६ प्रतिशत अन्तशुल्क तर्फ मात्रै राजश्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिएको भएपनि अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तशुल्कको सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा प्रभाव परेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो । ‘अर्थतन्त्रमा आएको संकुचनले आम्दानीमा कमी ,घर जग्गा लगायतका कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजश्व सङ्कलनमा समेत केही कमी देखिएको छ’ प्रमुख कर अधिकृत पन्थीले भन्नुभयो ।
    लक्ष्य अनुसार राजश्व सङ्कलनमा केही कम देखिएपनि देशैभरिका राजश्व कार्यालयको तुलनामा आन्तरिक राजश्व कार्यालय कावासोतीको अवस्था राम्रो रहेको प्रमुख कर अधिकृत पन्थीले बताउनुभयो ।
    प्रमुख कर अधिकृत पन्थीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९मा रु. २४ अर्ब ११ करोड, १२ लाख १ हजार राजश्व संकलन भएको थियो । यस भन्दा गत आर्थिक वर्षमा रु. २ अर्ब २० करोड ७२ हजार राजश्व बढी संकलन भएको छ । ‘हाम्रोमा राजश्व सङ्कलनको दर बढ्दो रहेको छ, गत आर्थिक वर्षमा समेत कुल राजश्व सङ्कलनको रकममा वृद्धि देखिएको छ, यो राम्रो पक्ष हो’ प्रमुख कर अधिकृत पन्थीले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution