• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर जिल्लामा लम्पी स्किनबाट चार सय बढि पशुको मृत्यू,छ हजार बढि संक्रमित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ४, बिहिबार (२ साल अघि)
    lumpy-shin-disesa_1659782711

    Advertisement

     मीनाक्षी कंडेल, नवलपुर । नवलपुर जिल्लाामा लम्पी स्किन रोगका कारण चारसय बढि पशु चौपायको मृत्यू भएको छ । हाल देशमा नवलपुर सहित देशभर यो रोग प्रकोपले भयावह अवस्था सृजना गरेको छ । जसको असर नवलपुर जिल्लामा समेत देखा परेको छ । लम्पी स्किनले किसानलाई आफनो पशु चौपाया संक्रमित र मर्नुको दुबै पीडा त छदैँ छ,त्यसै माथी यसको र्दीघकालानि रुपमा उपचारको सहजता तथा उपचार नहुँदा अन्य पशु चौपायमा समेत असर पुग्ने हो कि भन्ने क्रास किसानमा छाईरहेको छ । पशु चौपायमा देखिएको सङत्रmमक रोग नियन्त्रणका लागि भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द« नवलपुरले जिल्लामा छ हजार डोज खोप पशुमा दिएको छ । कार्यालयका सुचना अधिकारी सन्दिप लामिछानेका अनुसार लम्पी स्किन रोगबाट ६ हजार २४ पशु चौपाय संक्रमितका हुनुका साथै ४ सय १३ चौपायको मृत्यू भएको जानकारी दिए ।उनले यस रोगको रोगथामका निम्ति बिभिन्न स्थानिय तहको पहलमा सम्बन्धित पालिकाको पशु शाखासँग संक्रममित पशु चौपायको डाटा सङकलन कार्यमा समन्वय गरी जिल्लामा संक्रमित पशु चौपायलाई छ हजार डोज खोप दिएको सुचना अधिकारी लामिछानेले बताए ।
    त्यस्तै उनले यस रोग नियन्त्रण तथा रोकथाम कार्य निम्ति किसानले लम्पी स्किन रोगको लक्षण तथा कारणबारे पूर्व जानकारीसँगै गोठ सरसफाई कार्यमा जुटेको बताए । संक्रमित रोगबाट जिल्लाका आठ स्थानिय तहमध्ये सबैभन्दा बढि कावासोती नगरपालिकामा २ हजार १३ पशु चौपायमा यो रोग देखिएको छ । बिनयी त्रिवेणी गाँउपालिकामा एक हजार एक सय नब्बे ,मध्यबिन्दु नगरपालिकामा एक हजार एक सय असी,देवचुली नगरपालिकामा पाँच सय एकासी,गैडाकोट नगरपालिकामा चार सय तेईस,हुपसेकोट गाँउपालिकामा तीन सय एकतीस,बौदिकाली गाँउपालिकामा एक सय चौरासी र सबैभन्दा कम बुलिङटार गाँउपालिकामा एक सय बाईस चौपायमा यो रोग संक्रमण देखिएको सुचना अधिकारी लामछिानेले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution