• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका व्यावसायिक समस्या सामधानका लागि एकजुट हुदैँ, भवन भत्काएकोमा खेद प्रकट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (३ साल अघि)
    362226917_310182344814041_5509827821190534579_n

    Advertisement

    कावासोती, साउन ५ गते। आर्थिक संकटमा परेका नवलपुरका व्यापारी तथा व्यावसायीहरु समस्या सामधान गर्न एक जुट हुने भएका छन । नवलपुर उद्योग बाणिज्य संघद्वारा आयोजीत जिल्ला स्थित बस्तुगत संघ, बजार विकास समितिहरु बीच भएका अन्त्क्रिया कार्यक्रममा बोल्दै बिषयगत बस्तुगत संघ, संस्थाका अध्यक्ष प्रतिनिधीहरुले समस्या सामधानका लागि सामुहिक पहल गर्ने बताएका छन । अन्तरक्रियामा बोल्दै देश नै आर्थिक संकटमा परेको समयमा स्थानीय पालिकाहरुले व्यावसाय सुचिकृत तथा नविकरण शुल्कमा छुट गर्नुपर्ने, फोहोर मैला शुल्क घटाउनु पर्ने माग गरेका छन ।त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा र व्याज रकम भुक्तानीको समय थप गर्नुपर्ने, कुनैपनि धितोहरु लिलाम प्रक्रियाको समय थप्नुपर्ने, बैक व्याजदर एक अंकमा झार्नु पर्ने वा सम्झौतामा भएको व्याज दर लागु पर्ने निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिब सागर पोख्रेलले बताए ।
    हाल नवलपुर जिल्लामा विगत आर्थिक बर्षमा भन्दा ५० प्रतिशत व्यावसाय दर्ता धट्दै जानु, २५ प्रतिशत व्यावसायी विस्थापित भएका र २५ प्रतिशत व्यापारी विस्थापितको क्रममा रहेको बताउदै महासचिब पोख्रेलले व्यापारीहरुबाट उद्यारोमा लगिएको सामानको रकम ग्राहाकले भुक्तानी १ बर्ष भित्र वा सहमतिको समय सिमा भित्र भुक्तान नगरे व्यापारीले बैकमा तिरेको बैक व्याजदर बराबरको सहितको भुक्तानी लिने, सहकारीको चेक भुक्तानी प्रक्रियालाई सहज गराउन सहकारी संस्था सग समन्वय निर्णय भएको बताए ।
    त्यस्तै आर्थिक समस्या सामधान गर्दै व्यवसायलाई निरन्तरता दिन घर धनीले असार सम्मको घर भाडा भुक्तान गर्न समय थप गर्नु पर्ने वा २० प्रतिशत छुटको व्यवस्था गरीदिन र घर भाडा बृद्धि गर्न नपाउने निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए ।

    त्यस्तै भेलााले स्थानीय पालिकाले घर भाडा कर लिदा व्यावसायीक र आवासिय भाड दरको रुपमा बर्गीकरण गरी बाहालकर अन्य पालिकाहरु झै न्युनतम कायम गर्न माग गर्ने , नारायणगढ– बुटबल सडक तोकिएकै समयमा सम्पन्न गर्न सरोकारवालालाई दवाव सृजना गर्ने , कर शिक्षा कार्यक्रमलाई पालिका स्तरमा संचालन गर्ने र व्यावसायीको सरल र सहज रुपमा कार्य सम्पादन गर्न करदाता सेवा कार्यलय स्थापना गर्ने निर्णय गरेको अर्यालले बताए ।
    भेलाले जिल्ला उद्योगी व्यपारीको छाता संस्था नवलपुर उद्योग बाणिज्य संघको अस्थायी कार्यालय भत्काउने कार्य निन्दनिय रहेको भन्दै, उचित क्षेतीपुर्ती सहित भुक्तानीको व्यास्था सहित कार्यालयको अस्थायी भवन निर्माण गरी संचालन गर्नै वातावरण सृजना गर्न जिल्ला प्रशासन कार्यालय सग जोडदार माग समेत गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution