• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भारतले चामल रोकेपछि व्यापारीले थाले कालोबजारी, बढाउन थाले मूल्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (३ साल अघि)
    Plasticko-chamal

    Advertisement

    काठमाण्डौ ।निर्यात रोक्ने भारत सरकारको निर्णयलाई देखाएर व्यापारीले चामलको मूल्य बढाउन थालेका छन् । यही साउनको पहिलो साता भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सम्पूर्ण चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।त्यस यता, नेपाली बजारमा व्यापारीले ह्वात्तै चामलको मूल्य बढाएका छन् । भारतले निर्यात रोकेकोसाउन ४ यता नै सबैखाले चामलको मूल्य सरदर १२ रुपैयाँ प्रतिकिलो बढेको छ । तर, भारतले चामल रोकेर व्यापारीले मनोमानी मूल्य तय गर्दासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यसबारे आधिकारिक खबर पठाइसकेको छैन ।मन्त्रालयका द्वीपक्षीय व्यापार महाशाखा, (भारत)का निर्देशक तथा श्रीधर गौतमले भारत सरकारले आधिकारिक रुपमा नेपाललाई यसबारे जानकारी नगराएको बताए ।यसअघि आफ्नो निर्णयबारे नेपाललाई परराष्ट्रमार्फत् जानकारी गराउने भएपनि अहिले भने यसबारे जानकारी नदिएको गौतमले बताएका हुन् । उनका अनुसार मन्त्रालयले भारतको निर्णय वैदेशिक व्यापार महानिर्देशनालयको सूचनाबाट जानकारी पाएको हो ।चामल निर्यात रोक्ने भारत सरकारको उक्त निर्णयबाट नेपाललाई ठूलो प्रभाव पर्ने देखिँदैन । किनकि, नेपालले भारतबाट चामलभन्दा ठूलो परिणाममा धान आयात गर्दै आइरहेको छ । र, भारतले धानको निर्यात रोकेको छैन ।

    गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको छ । यस अवधिमा ७५ करोड रुपैयाँको धानको बीउ आयात भएको तथ्याङ्क छ ।यस्तै, गत आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको चामल आयात भएको तथ्याङ्क छ । उता, चामलको कनिकाको आयातमा २८ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष नेपालमा चामलभन्दा धान धेरै आयात भएको छ । यस्तै, भारतले अहिले धानको निर्यात नरोकेकाले स्वदेशी उद्योग समेत पूर्ण क्षमतामा चल्न सक्छन् ।तर, पनि व्यापारीले चामलको मूल्य बढाएका हुन् । खास गरी, समस्यालाई धन कमाउने अवसरका रुपमा सदुपयोग गर्ने व्यापारीले भारतको निर्णयलाई आधार बनाएर मूल्य वृद्धि गराएका हुन् ।जबकि, सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा असोज महिनासम्म पुग्ने चामलको मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दशैंसम्मको माग धान्छ । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ९८ हजार क्विन्टल चामल मौज्दात छ । थप ४० हजार क्विन्टल चामल कम्पनीमा आउँदैछ ।यस्तै, कम्पनीसँग रहेको धान, गहुँ र चामलसहितको भण्डारण १ लाख ८६ हजार क्विन्टल छ । यसबाहेक, निजी क्षेत्रसँग समेत पर्याप्त मात्रामा धान र चामलको भण्डारण छ । तर पनि व्यापारीले अनाधिकृत रुपमा तस्करी गरेर ल्याएको चामलमा समेत मूल्य बढाएका हुन् ।

    मन्त्रालयकी प्रवक्ता राधिका अर्याल भारतको कदमपछि के गर्ने भनेर रणनीति तयार पार्ने तयारीमा लागेको बताउँछिन् । अर्यालका अनुसार अबको एक/दुई दिनमा सबै सरकारी निकाय, खाद्य व्यापार कम्पनी, संस्थान र निजी क्षेत्रसँगको संयुक्त बैठक बसेर निर्णय लिइने छ ।यस्तै, निर्यात रोक्ने क्रममा सरकारले अनुरोध गरेमा प्रतिबन्ध खुलाउनसमेत सकिने व्यवस्था राखेकाले समेत आत्तिन नपर्ने स्थितिमा नेपाल रहेको उनको भनाई छ ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भारतको निर्णय र रुस–युक्रेन युद्धलाई कारण देखाउँदै व्यापारीले मूल्य बढाइरहेको बताए । उनले भारतको निर्णयलाई देखाउँदै व्यापारीले पछिल्लो समय प्रतिकिलो १२ रुपैयाँ चामलको मूल्य बढाएका छन् ।यस्तै, रुस–युक्रेन युद्धलाई देखाएर खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ बढाएका छन् । यस्तै, पछिल्लो समय चिनीको मूल्य समेत ९० रुपैयाँबाट १०५ रुपैयाँ पुगेको तिमल्सिना बताउँछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution