• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अरुणखोलाको रंगशाला निर्माणमा बजेट अभाव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १७, बुधबार (२ साल अघि)
    358106144_224393367248105_7985472058350729376_n

    Advertisement

    मीनाक्षी कंडेल ,  कावासोती ।  पूर्वी नवलपरासीको मध्यविन्दु १० मा निर्माणधीन रंगशाला बजेट अभावले सम्पन्न हुन सकेको छैन् । पूर्व पश्चिम राजमार्गको मध्यभागमा अवस्थित सहिद रमा स्मृति रंगशाला २०६३ सालमा निर्माण गरिएता पनि आवश्यक बजेट अभावका कारण सम्पन्न हुन नसकेको हो । हालसम्म उक्त रंगशालामा मध्यविन्दु नगरपालिका, एन्फा, अरुणखोला सामुदायिक वन, साविक नयाँ बेलाहनी गाविस, साविक जिल्ला विकास समिति नवलपरासी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, संघ सरकारको यूवा तथा खेलकुद मन्त्रालय र मध्यविन्दु नगरपालिकाका आर्थिक सहयोगमा उक्त रंगशालाको वाउण्डरीवाल, प्याराफिट, चेन्जिङ रुम, गेट, अफिस रुम लगायतका संरचना निमार्ण भएको सहिद रमा स्मृति रंगशालाको अध्यक्ष मेघराज पाण्डेले जानकारी दिए ।

    गत आर्थिक वर्ष २०७९/८० मा मात्रै खेलकुद मन्त्रालयबाट रु ३५ लाख रुपैया, राष्ट्रिय खेलकुद परिषदबाट २० लाख रुपैया र मध्यविन्दु नगरपालिकाबाट १५ लाख रुपैया विनियोजित रकमबाट रंगशालामा प्याराफिटको जग, पिल्लर निर्माण तथा पश्चिम भागमा प्याराफिट निर्माणको काम सम्पन्न भएको मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिंह ठकुरीले जानकारी दिए । अध्यक्ष पाण्डेको अनुसार हाल सम्म रंगशालामा २ करोड रुपैया बराबरको लगानीमा हालको संरचना निर्माण भएको हो । मध्यविन्दु खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका मेघराज पाण्डेले रंगशाला सँगै रहेको निर्माणधीन कर्भडहलको निर्माणको कार्य भने ८० प्रतिशत सकिएको जानकारी दिए । पाण्डेले रंगशाला पूर्णरुपमा निर्माण पूरा गर्न अझै अनुमानित १० करोड रुपैया आवश्यक रहेको बताएका छन् ।

    खेलाडी तथा दर्शकहरुका लागि रंगशाला परिसरमा रनिङ ट्रयाकिङ, प्याराफिट, प्याराफिट ट्रस, शौचालय, खानेपानी ट्रेनिङ सेन्टर भवन लगायतका आवश्यक संरचना बन्न बाँकी रहेको अध्यक्ष पाण्डेले बताए । एक स्थानीय तह एक खेलमैदान अवधारण अनुरुप निर्माण गरिएको उक्त रंगशाला परिसरमा रहेको कभर्डहलमा ब्याटमिन्टन, भलिबल खेल सञ्चालन हुदै आएको छ ।
    निर्माणधीन रंगशाला निर्माण पस्चात फुटवल, किक्रेट, ऐल्थेटिक्सका बिभिन्न खेलहरु खेलाउन सकिने पाण्डेले बताएका छन् ।
    उनले रंगशाला पूर्णरुपमा निमार्ण सम्पन्न गर्न स्थानीय, प्रदेश र संघ सरकारले विशेष बजेट दिनुपर्ने बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution