• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आधुनिकशैलिबाट मनोरञ्जन लिन थालेसँगै हराँउदै परम्परागत लोकबाजा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १७, बुधबार (३ साल अघि)
    panche-baja

    Advertisement

    मीनाक्षी कंडेल कावासोती । नेपाल धार्मिक, सांस्कृति र भौगोलिक दृष्टिकोणले समृद्ध मुलुक हो । यहाँ विविध जातजाति र तिनका धर्म, परम्परा, रीतिरिवाज, चालचलन तथा लोक संस्कृतिको रसस्वादन गर्न पाइन्छ । यिनै लोक संस्कृति र नेपाली जन जीवनका अमूल्य अङ्गको रूपमा रहेका नेपालका लोकबाजा नेपालीको मूल्यवान पहिचान हुन । सामान्यतया हामी ‘लोकबाजा’ भन्नाले नेपालका विभिन्न भूभागमा बसोबास गर्ने र एउटा परम्परामा एकताबद्ध हरेक जातिमा प्रचलित वाद्यवादनका साधन भनेर बुझछौँ। तर विगतका दिनहरुमा लोकबाजाको जति तामझाम र महत्व थियो, पछिल्लो समय आधुनिकशैलिबाट मनोरञ्जन लिने हुँदा अहिले लोकबाजाहरु आझेलमा पर्दै गएका छन् । यसले लोकबाजासँगै लोक गीत संगीतलाई पनि जोखिममा पारेको छ ।

    जीवनमा भए गरेका तितामिठा अनुभूतिलाई जब मानिसले गीतको रूपमा गुन्गुनाउन थाल्छ र त्यसमा लोकबाजाको धुन मिसाउँछ त्यसले सबै दुःख पीडा र रोदन बिर्साएर जीवनमा आशा, खुसी र उमङ्गको लहर ल्याउने अनुभुति व्यक्त गर्छन कावासोती ३ का डम्वर बहादुर थापा । उनी भन्छन्, पहिला पहिला लोक बाजाहरुको प्रयोग हुन्थ्यो, दुःख पीडा हर्ष उमङगका कुराहरु जोडिएको गीतहरु सुन्न यिनै लोकबाजाहरुले सुनमा सुगन्ध  दिएर संगीतलाई  थप  सुन्दर बनाउँथ्यो,अहिले त्यस्तो छैन,अहिले सबै आधुनिक तरिकाबाट साउण्ड सिस्टमको प्रयोग गरी रमाईलो गर्न थाले थापाले भने ।त्यस्तै दमाहा, नरसिङ्गा, खैँजडी, मादल, डम्फू, सारङ्गी, टुङ्ना जस्ता लोकबाजाको अहिले महत्व हराँउदै गएको बताउँछन दुई दशकदेखि पूर्वी नवलपरासीको कावासोतीमा मादल ब्यवशाय गर्दै आएका कावासोती १३ का रामप्रसाद नेपाली ।

    नेपाली लोकबाजाको ब्यवशाय गर्दै आएका उनलाई अहिले लोकबाजा ब्यवशाय न्यून रहेको बताए।पहिले तीज,तिहार,पूजापाठ र आवश्यक मनोरञ्जनका लागि नेपाली लोकबाजा बज्नुका साथै यसको ब्यापार समेत राम्रो हुदै आएको बताउदै अहिले मानिस जहाँ जतिबेला पनि आधुनिकशैलिबाट साउण्ड सिस्टमको प्रयोग गरी मनोरञ्जन लिने हुँदा कला,संस्कृतिसँगै परम्परागत लोकबाजाहरु समेत आझेलमा परेको दुखेसो नेपालीले पोखे । मादल र बाँसुरी बिस्तारै गाउँघरमा खोज्दा पनि नभेटिने अवस्था आएको छ ।यिनै लोकबाजा, लोक संस्कृति र लोक गीतहरू नै नेपाली मौलिक गानाबजाना रहेकाले यसको संरक्षण सम्र्वधन कार्यमा सबै लाग्नुपर्ने कावासोती २ की गंगा कंडेल बताँउछिन। लोकबाजा आम नेपालीको हृदयको बोली रहेकोले राष्ट्रको परिचय ,अस्तित्वका लागि पनि यसको संरक्षण र सम्वधर्न  नितान्त आवश्यक रहेको कंडेलले बताईन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution