


गैंडाकोट । गैंडाकोट नगरपालिकाले साउन २४ गते सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते बुधबार (भोलि) सार्वजनिक बिदा दिएको हो ।

गैँडाकोट नगरपालिकाको २०७९ चैत ४ गते बसेको १२औँ नगरसभाले २०८० सालमा संघीय तथा प्रदेश सरकारबाट तोकेको बिदाहरूको अतिरिक्त नगरभित्र दिने बिदा भन्दै अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसलाई सार्वजनिक बिदाको रूपमा गैँडाकोट राजपत्रमा समेत प्रकाशन गरेकाे छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१