
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले २२७ रन पूरा गरेको छ । नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर २२७ रन जोडेको छ ।
सोमपाल कामी ४८ रनमा खेल्दैछन् । सन्दीपले ९ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]