• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३०, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगरपालिकामा कार्तिक २२ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
    380519866_695782225985664_6436635345079468863_n

    Advertisement

    देवचुली । देवचुली नगरपालिकाले कार्तिक २२ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने भएको छ। नगरपालिकाले देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयको संयोजनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न लागेको हो। कार्तिक २२,२३ र २४ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    नगरभित्रका माध्यमिक तहका विद्यालयको प्रतिनिधित्व रहने प्रतियोगितामा करिब ८ सय खेलाडी विद्यार्थीले भाग लिने अपेक्षा गरिएको शिक्षा तथा खेलकुद विकास शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले बताए ।बुधवार बिहान प्रत्येक सहभागी विद्यालयका सहभागीले खेल मैदानमा मार्चपास प्रदर्शन गर्ने अधिकृत ढकालले बताए । उनले प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धी खेलाडी वा समूहलाई मेडल, प्रमाणपत्र प्रदान गरिने र सबैभन्दा धेरै मेडल प्राप्त गर्ने तीन वटा विद्यालयलाई नगद सहितको पुरस्कार दिइने बताए ।

    हरेक विधामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थी वा समूह जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोटमा पर्ने खेलकुद विकास समिति देवचुलीका अध्यक्ष चन्द्रबहादुर थापा मगरले बताए ।एथलेटिक्स, मार्सल आर्ट, भलिवल र कपर्दी गरी ४ विधाका ५४ वटा खेलका प्रकारमा छात्र-छात्राका प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जनाएका छन् ।

    देवचुली नगरपालिकाको आयोजना, कालिका माविको संयोजन र नगर खेलकुद विकास समितिको समन्वयमा संचालन हुने प्रतियोगितामा एथलेटिक्स विधाका खेलहरू देवचुली-७ रामवास स्थित सेन्टर प्लटको खेल मैदानमा हुने र बाँकी सबै विद्यालयको खेल मैदानमा संचालन गर्ने तयारी गरिएको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिए।

    २२ गते बुधवार बिहान १० बजे नै प्रतियोगिताका खेल शुरू हुने भए पनि दिउँसो २ वजे नगर प्रमुख हरिप्रसाद न्यौपानेले खेल अवलोकन र उद्घाटन गर्ने तालिका रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution