• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    इच्छाकामना, मनकामना, त्रिवेणी र छिम्केश्वरीलाई समेटेर धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार (२ साल अघि)
    Ichhakamana-Mandir-Chitwan

    Advertisement

    चितवन।मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका हुन् ।अभियानअन्तर्गत मङ्गलबार गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी भगवतीदेवी मन्दिरको प्राङ्गणमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, मन्दिर समितिलगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवालले धार्मिक पर्यटकीय सम्भावना रहेका इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीमाइ प्रचारप्रसारको अभावमा ओझेलमा परेका बताउनुभयो । मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचारप्रसारको अभावमा कान्छी बहिनी त्रिवेणी भगवतीदेवीको मन्दिर ओझेलमा परेको बताउँदै उहाँले प्रचारप्रसारका लागि यस धार्मिकस्थलको बारेमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

    धार्मिक गन्तव्य निर्माण गर्ने अभियान सुरु भएको जनाउँदै सिलवालले यसले सार्थकता आउन दशौँ वर्ष लाग्ने बताउनुभयो । यी चार धामको भौतिक संरचना निर्माणका लागि परिकल्पनासहित योजना लिएर आउन आग्रह गर्दै उहाँले आफूले प्रदेश, केन्द्र सबै ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।“हिन्दू धर्मालम्बीको प्राचीनग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भएअनुसार भगवान शिवले त्रिशूल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशूली, नदी र गणेश हिमालको काखबाट बगेको र ती सबै मस्र्याङ्दी नदीको पवित्र मिलन बिन्दु मुग्लिन बेनीमा रहेको छ”, अभियानका संयोजक रामबहादुर लामाले भन्नुभयो । उहाँका अनुसार गोरखा जिल्लामा पर्ने प्रसिद्ध त्रिवेणी भगवती, मनकामना मन्दिर, चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने इच्छाकामना मन्दिर र तनहुँको छिम्केश्वरी मन्दिरलाई एकआपसमा जोडी धार्मिक गन्तव्यका रुपमा विकास गर्नको लागि नागरिकस्तरबाट प्रयास चालिएको हो ।चितवनको इच्छाकामना गाउँपालिकाका पूर्व उपाध्यक्ष कृतिकुमार श्रेष्ठले इच्छाकामना मन्दिरसम्म पुग्ने मोटरबाटो स्तरोन्नती ,खानेपानीको व्यवस्था, मन्दिर निर्माणलगायत अन्य भौतिक संरचना निर्माण गरेपनि सोचे जस्तो दर्शनार्थी नआएको बताउनुभयो । उहाँले मनकामनामा आउने धार्मिक पर्यटकलाई इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीसम्म पु¥याउनका लागि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

    गोरखाको सहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दीपक पाण्डेले चार धामलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस अभियानमा जनप्रतिनिधि, स्थानीय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।त्रिवेणी मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्य गुरुङ, इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोरा, इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु, उद्योग वाणिज्य सङ्घ मनकामना बजार इकाइका अध्यक्ष हरिकुमार श्रेष्ठले तिनै तहका सरकारलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि दबाब सिर्जना गर्न आवश्यक बताउनुभएको थियो । यहाँका धार्मिक महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरेपनि कान्छी बहिनी त्रिवेणी भने ओझेलमा परेको सहभागीले बताएका छन् । त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक पराम्परा रहिआएको छ । वर्षको मुख्य गुठीपूजा गर्दा मनकामना मन्दिरमा त्रिवेणी देवीबाट लगेको जल अनिवार्य रुपमा अर्पण गर्ने गरिन्छ । मनकामना, त्रिवेणी, छिम्केश्वरी र इच्छाकामना दिदीबहिनी रहेको किबंदन्ती छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution