• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पालमुनि सुत्केरी र गर्भवती : उज्यालोको पर्खाईमा बित्छ रात

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २, शनिबार (२ साल अघि)
    IMG_0109-1024x683

    Advertisement

    सल्यान । सल्यान दार्मा गाउँपालिका ५ बछेलाकी १९ वर्षीय विन्दु खड्काको एक महिनाको बच्चा छ ।

    एक महिना नपुगेकी सुत्केरी खड्का न्यानोमा बसेर झोलिलो खानेकुरा खानु पर्ने समयमा घरबाहिर त्रिपालमुनि रात कटाउँदै आइरहनु भएको छ ।

    त्रिपालमुनिको असुरक्षित बास थाहा हुँदा हुँदै पनि उहाँ १ महिनाको सानो बच्चा लिएर मङ्सिरको चिसो सिरेटोमा पनि रात कटाउँदै आइरहनु भएको छ । गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले घर बस्न नमिल्ने गरी चर्काएपछि उहाँ त्रिपालमुनि बस्दै आउनु भएको हो । एक महिनाकी सुत्केरी खड्कालाई पालमुनिको रात निकै लामो लाग्छ ।

    एक त पालमुनिको असुरक्षित बास, त्यसमा पनि एक महिनाको बच्चाको साथमा, चिसोका कारण बच्चालाई रुघा लाग्नुका साथै आफू समेत बिरामी पर्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो ‘आफूमात्र भएको भए जसोतसो रात काट्थे होला तर एक महिनाको छोरी साथमा हुँदा रातको समयमा राम्रोसँग निदाउन पनि सक्दिन । जति नै आगो बाले पनि तातो नै हुँदैन खुट्टा सुनिएका छन् ।’

    दार्मा ५ कै तीन महिनाकी सुत्केरी पुष्पा केसी पनि भूकम्पले घर भत्काएपछि पालमुनि रात कटाउँदै आइरहनु भएको छ । घर अघिको आँगनमा  पाल टाँसेर बस्दै आइरहनु भएको छ । राहतस्वरुप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाए पनि सुत्केरीलाई भने निकै कष्टकर हुँदै आइरहेको उहाँको भनाई छ । न पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने लत्ताकपडा नै छन् न सुत्केरीमा खाने मिठो मसिनो नै । भूकम्पले सबै सपनामाथि पानी खन्याइदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले खाने भन्दा पनि सानो सानीलाई चिसोबाट कसरी बचाउने भन्ने मात्र पिर रहेको छ । घर भित्रै बस्दा त चिसोले छाडेको थिएन पालमुनि बस्दा कतिको चिसो भएको होला आफै अनुमान गर्नुस ।’ दिनमा खासै समस्या नभए पनि रातको समयमा निकै समस्या हुने गरेको छ उहाँले भन्नुभयो ।  ‘बिहान शीत चुहिएर ओछ्यान भिजेको हुन्छ । सानो बच्चालाई रातभर कति चिसो हुन्छ होला ।’

    सुत्केरीसँगै यहाँका गर्भवतीलाई समेत समस्या भएको छ । चिसोमा रात काट्न निकै समस्या हुने गरेको खिमा खड्काले बताउनुभयो । सुत्केरी हुने समय आइसकेको बताउँदै उहाँले यो चिसोमा बच्चा र आफूलाई कसरी सुरक्षित राख्ने भनेर अहिलेदेखिनै चिन्ताले सताउने गरेको बताउनुभयो । चिसोका कारण २ वर्षको छोरालाई रुघाखोकीले सताइरहेको खड्काको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution