• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा मंसिर ११ देखि १८ सम्म श्रीमद्भागवत महायज्ञ हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर ५, मंगलबार (२ साल अघि)
    404160182_1381703095788002_6424729415666403921_n

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिका–७ चोरमारामा अवस्थित मध्यविन्दु कैलाशेश्वर शिवमन्दिर (शिवशक्ति पिठ) मा यहीं मंसिर ११ गते देखि १८ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । पूर्वपश्चिम महेन्द्रराजमार्ग संगै अवस्थित मन्दिरको भौतिक स्तरउन्नती सहित धार्मिक पर्यटकीय स्थलको रुपमा बिकासका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुन पुरीले बताउनुभयो । महायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न मूल समारोह समिति सहित विभिन्न उपसमिति गठनको काम भइसकेको मंगलबार मन्दिर परिषरममा आयोजित पत्रकार सम्मेलन मार्फत पुरीले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेको मुखुरविन्दबाट संगितमय कथा वाचन सहित कथा अनुसारको झाकीहरु प्रस्तुत हुनेछ ।
    धार्मिक तथा मन्दिरको सर्वाङ्र्गिण विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबै धर्मअनुरागी भक्तजनहरुलाई महायज्ञमा सहभागी हुनुहुन प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेले अनुरोध गर्नुभयो । स्थानीय समुदायको सक्रियतामा आयोजित महायज्ञबाट देवभूमी देवघाटको नजिकै र मध्यभागमा अवस्थित यस मन्दिरलाई धार्मिक पर्यटीयक स्थलको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको उहाँले बताउनुभयो ।

    महायज्ञमा स्थानीय समुदायको उपस्थिति र उहाँहरुबाट प्राप्त हुने दानदक्षिणाको लागि सचिवालय मार्फत पत्रचार सहित महायज्ञमा सहभागीता बृद्धिको काम अगाडी बढेको सचिवालय संयोजक लेखनाथ भट्टराईले बताउनुभयो । महायज्ञमा दान गर्ने दानविरहरुलाई उहाँहरुले गर्नु भएको दानको आधारमा विभिन्न सम्मानको कार्यक्रमहरु तय गरिएको आर्थिक समिति संयोजक भिम गैह्रेले बताउनुभयो ।

    धनधान्याञ्चल ज्ञान महायज्ञको मंसिर ११ गते बिहान १०ः३० बजे बाजागाजा सहित विभिन्न भेषभूषायुक्त झाँकी सहित कलश यात्रा संगै दिउसो १ बजे प्रमुख अतिथिद्वारा समुद्घाटन हुने कार्यक्रम रहेको छ । यस्तै हरेक दिन बिहान ५ बजे देखि राष्ट्रिय अन्तर्राष्ट्रिय योग प्रशिक्षक योगाचार्य लक्ष्मी प्रसाद सुवेदीबाट योगसाधना, विहान ६ बजे देखि ७ बजेसम्म पूजा अर्चना, विहान ७ वजेदेखी ११ बजेसम्म मुल पाठकपरायण, वेदपाठ, रुद्री, चण्डी पाठ पारायण, हवन, कीर्तन एवम् तुलादान, मध्यान्ह ११ बजेदेखि वेलुका ४ः३० बजेसम्म संगीतमय भागवत कथा वाचन, लिलामय कथा श्रवण, प्रसंग अनुसार झाँकी, आरती र फुल प्रसाद वितरण, ग्रहशान्ति गर्नुका साथै तुलादान, भूमिदान, द्रव्यदान र दानवीरहरुलाई विशेष सम्मान, वेलुकी ७ बजेदेखि १०ः३० वजेसम्म कथा महाम्त्य राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुवाट भजन कीर्तन तथा समापन र मंसिर १८ विदाई तथा समापन कार्यक्रम रहेको मन्दिरका उपाध्यक्ष ध्रुवप्रसाद तिवारीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution