• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चिनियाँ प्याज भित्रिएपछि घट्यो भारतीय प्याजको मूल्य

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १४, शनिबार (२ साल अघि)
    1692579443_paaj-1200x560

    Advertisement

    काठमाडौं । चिनियाँ प्याज भित्रिएपछि भारतीय प्याजको भाउ लगातार घटिरहेको छ।   १५ दिनअघि भारतीय प्याजको भाउ १४० रूपैयाँ प्रतिकिलो थियो। त्यतिबेला बजारमा चिनियाँ प्याज आएको थिएन। पुस ५ गतेसम्म भारतीय प्याजको भाउ १३० देखि १४० रूपैयाँ प्रतिकिलो थियो।

    पुस ६ गते कालीमाटी बजारमा चिनियाँ प्याज आएपछि एकैदिन भारतीय प्याजको भाउ २५ रूपैयाँ सस्तिएको थियो। त्यसदिन भारतीय प्याज १०५ देखि ११५ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको थियो। चिनियाँ प्याज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको थियो। त्यसपछि लगातार भारतीय प्याजको भाउ घट्दै आएको थियो।  आज भारतीय  र चिनियाँ प्याजको भाउ करिब उस्तै छ। कालीमाटीमा आज भारतीय प्याजको भाउ ८० देखि ९० रूपैयाँ र चिनियाँ प्याजको भाउ ८० देखि ८५ रूपैयाँ तोकिएको छ।

    हरियो प्याजको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ। आज भारतीय ठूलो गोलभेडा नेपाली ठूलो गोलभेडाभन्दा १० रूपैयाँ महँगो छ। भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० देखि  ७० रूपैयाँ तोकिएको छ भने नेपाली गोलभेडाको भाउ ५० देखि ६० रूपैयाँ छ। भारतीय रातो आलुभन्दा नेपाली रातो आलु ५ रूपैयाँ महँगो छ। नेपाली रातो आलु ३५ देखि ३८ रूपैयाँ र भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ मूल्य तोकिएको छ। सेतो आलुको भाउ २८ देखि ३० रूपैयाँ प्रतिकिलो छ। आज काउलीको भाउ  २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ। ज्यापु काउली ३५ देखि ४५ रूपैयाँ, तराई काउली २५ देखि ३० रूपैयाँ र ब्रोकाउली ३५ देखि ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ। त्यस्तै रायो र तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, चमसुर र मेथीको साग ११० देखि १२० रूपैयाँ र जिरीको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution