• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १०, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २५, बिहिबार (२ साल अघि)
    uml_1707324477

    Advertisement

    दुम्कीबास । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको आयोजनामा बुधबार पार्टी कार्यालयमा पालिका स्तरीय प्रशिक्षण भएको छ । पालिका भित्रका पार्टी जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीका पदाधिकारीहरुलाई गाउँपालिका कमिटीले प्रशिक्षण राखेको हो । प्रशिक्षण कार्यक्रममा नेतृत्व, पार्टी निर्माण सञ्चालन र ब्यवस्थापनको बारेमा पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले प्रशिक्षण दिनुभयो । पार्टीको दशौं महाधिवेशनद्वारा पारित सिद्धान्त नीति कार्यक्रम र कार्यदिशा तथा आगामी कार्यभारबारे पार्टी केन्द्रीय सदस्य तिलक महत, पार्टी र जनप्रतिनिधिहरुको सम्बन्ध, समाजबादको आधार निर्माण योजनाबारे केन्द्रीय सदस्य रविन्द्र अधिकारी र राजनितिक दलहरुको तुलानात्मक अध्ययनबारे एमाले पोलिटब्यूरो सदस्य एवम् नवलपुर इञ्चार्ज मना जि.सी.ले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य चन्द्रमणी खरालले पार्टीको विविध पक्षहरुबारे जानकारी गराउनु भएको थियो ।

    प्रशिक्षणमा सहभागी पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुलाई पार्टीको हित र पार्टीको संगठन बिस्तार अभियानमा लाग्न नेतृत्वहरुले प्रशिक्षित गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी विनयी त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पार्टीको नीति र जनता प्रत्यक्ष लाभाम्वीत हुनेगरी गाउँपालिकाबाट सेवाप्रवाह भइरहेको बताउनुभयो । उहाँले पार्टीबाट प्राप्त सुझावहरुको कार्यान्वयन र जनमुखी कार्यक्रम निर्माण गरी समृद्ध विनयी त्रिवेणी निर्माणको आधारशिला निर्माण भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रमा नेकपा एमालेका विभिन्न कमिटीका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य एवम् एमाले नेता जिवन श्रेष्ठ, एमाले गण्डकी प्रदेश सदस्य एवम् क्षेत्र नं. २ इञ्चार्ज भिमलाल अधिकारी, क्षेत्र नं. २ (ख) इञ्चार्ज कृष्ण बि.क. लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा करिव दुई सय पार्टी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution