• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १०, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तीन तहको सरकारबिच तालमेल नमिल्दा सामुदायिक वन मारमा : भारती पाठक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ २६, शुक्रबार (२ साल अघि)
    420879317_907734074134385_8976262909617172073_n

    Advertisement

    कावासोती । बाग्मती प्रदेश सभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ निवर्तमान केन्द्रिय अध्यक्ष भारती पाठक तीन तहको सरकारबिच तालमेल नमिल्दा सामुदायिक वन मारमा परेको बताएकी छिन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वस्थित देवचुली नगरपालिकामा आयोजित सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पाठकले उक्त कुरा बताएकी हुन् ।
    संघिय वन ऐन २०७६,संघिय आर्थिक ऐन र  प्रदेश वन ऐन मा सामुदायिक वनमा फरक फरक राजश्व निर्धारण हुँदा सामुदायिक वनहरु मरमा परेको उनको भनाई छ । साथै उनले स्थानीय तहको सिफारिसविना सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदा थप समस्या हुने गरेको बताएकी छन् । स्थानीय सरकार र डिभिजन वन कार्यालयले संयुक्त रुपमा कार्ययोजना निर्माण र परिमार्जनमा सहभागिता भए वन र स्थानीय क्षेत्रको विकासमा एकरुपता आउने उनको भनाई छ ।

    कार्यक्रममा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवरीले सामुदायिक वनहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर नदिँदा महालेखा परिक्षण प्रतिवेदनमा पालिकालाई बेरुजुमा राखेको बताएकी छिन् । प्रदेश सरकारले ताकेता गरेपछि तुरुन्तै कर तिर्ने तर स्थानीय क्षेत्रमै रहेको सरकारलाई कर नतिर्दा पालिका विकासमा समेत व्यवधान पुगेको बताइन् । साथै उनले पालिका भित्र रहेका सबै सामुदायिक वनलाई स्थानीय सरकारमा कर तिर्न अपलि गरेकी छन् ।कार्यक्रममा ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले सामुदायिक वन र वनमा उत्पादित गैर काष्ठ वन पैदावारलाई उद्यममा जोड्न सके समुदायको विकास र रोजगारीमा टेवा पुग्ने बताएका छन् । साथै उनले सामुदायिक वनलाई डिजिटल प्रणालीमा विकास गर्न सके कार्यालय सञ्चालनमा समेत सहयोग पुग्ने बताए ।

    कार्यक्रममा पारिवारिक नीजि वन संघ नवलपुरका अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका निवर्तमान कोषाध्यक्ष होमनाथ पाण्डेले वन कार्यालय संघियता अनुसार चल्न नसक्दा आम उपभोक्तालाई समस्या भएको बताएका छन् ।
    सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्र्तक्रिया कार्यक्रम ग्रिन फाउण्डेशन नेपालको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा भएको थियो । कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालको कार्यक्रम अधिकृत प्रकृति भुसाल र डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution