• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सूर्यज्योतिको १६औं वार्षिक उत्सवको अवसरमा शैक्षिक समाग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख ११, मंगलबार (२ साल अघि)
    IMG_20240423_121435

    Advertisement

    कावासोती । सूर्यज्योतिलाइफ इन्स्योरेन्स कम्पिनि लिमिटेड कावासोती शाखाद्वारा शैक्षिक समाग्री वितरण गरिएको छ । इन्स्योरेन्सले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा कावासोती शाखाको अयोजनामा गरिवि तथा जेहान्दार विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम गरि शैक्षिक समाग्री वितरण गरिएको हो । हुप्सेकोट गाउँपालिका वडा नं. २, नवलपुर, चपाहामा रहेको श्री बालहित आधारभुत विद्यालयमा अध्ययनरत १७ जना गरिवि तथा जेहान्दार विद्यार्थीहरुलाई कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर रानाको उपस्थितीमा शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

    कार्यक्रममा सुर्यज्योति लाइफका एजेन्सि म्यानेजर कुम्भसिं पाटा मगर, ज्ञानिसरा गैरे, लक्ष्मि पोख्रल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर मल्ल, विद्यालयका सम्पुर्ण अभिभावक लगाएत समाजसेवि व्यक्तिहरुको सहभागि रहेको थियो । कार्यक्रममा आफ्नो स्वागत मन्तव्य सहित भनाई राख्दै प्रधानध्यापक नारायण प्रसाद पाण्डेले अत्यान्त न्युन वर्गको विद्यार्थीहरु अध्ययनरत विद्यालयमा शैक्षिक समाग्री वितरण गर्दा थप नयाँ विद्यार्थीहरुको आगमनमा सहजता मिल्ने र अहिले सम्म कुनै पनि संघ संस्थाले यस्तोखाले कार्यक्रम नगरेको वताउंदै सूर्यज्योतिले लाइफ इन्स्योरेन्स कम्पिनीले आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका सुर्यज्योति लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख टोप बहादुर रानाले सुर्यज्याति लाइफ इन्स्योरेन्स कं.को बारे थप प्रष्टपारि विमाको महत्तोको वारेमा जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर मल्लले विमाको बारेमा आज प्रष्ट भएको र ग्रामिण भेगमा समेत विमाको बारेमा जनचेतना जगाउनुपर्ने वताउनुभएको थियो कार्यक्रमका सभापति समेत रहनुभएका मल्लले विद्यालयमा पठान पाठन गर्ने विद्यार्थीहको आफ्नो क्षमता अनुसार अनिवार्य विमा गर्नुपर्ने समेत अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो । कार्यक्रम ऐजन्सि म्यानेजर एवं विद्यालयका शिक्षिका ज्ञानिसरा गैरेको संयाजकत्वमा सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution