• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका खोलामा खुलेआम तस्करी ,नियन्त्रण गर्न पालिका र प्रहरीलाई छैन चासो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार (२ साल अघि)
    Dhunga-gitti-baluwa-

    Advertisement

    कावासोती । पूर्वी नवलपरासी(नवलपुर)को खोलाहरुमा खुलेआम तस्करी हुने गरेको देखिएको छ । जिल्लामा रहेको खहरे खोलाहरुबाट हरेक दिन खुलेआम नदीजन्य पदार्थको अबैध निकासी हुने गरेको देखिएको छ । खोलाबाट नदीजन्य पदार्थको तस्करी गर्ने क्रम पछिल्ला दिन झनै बढेको देखिएको हो । जिल्लाको केरुङ्गे , गिरुवारी , अरुणखोला ,विनयी ,बौलाहा ,झरही खोलाहरुबाट खुलेआम नदीजन्य पदार्थको तस्करी हुने गरेको स्थानीयले बताएका छन् । खुलेआम तस्करी हुदाँ समेत नियमनकारी निकाय स्थानीय सरकार र प्रहरी प्रशासनले तस्करी रोक्न चासो नदिएको स्थानीय बताउछन् । हुप्सेकोटका स्थानीय बोमबहादुर गाहले भने, ‘खुलेआम गिरबारी खोलाबाट गिटी बालुवाको तस्करी हुन्छ। प्रहरीलाई खबर गर्यो भने प्रहरीले नै उल्टै ट्याक्टरवालालाई भगाउँछ।’ गाहले प्रहरी चौकीमा ट्याक्टरवालाबाट मासिक रूपमा पैसा जाने गरेको समेत आरोप लगाएका छन् । अहिले हुप्सेकोटमा मात्रै होइन कावासोतीको केरुङ्गे , मध्यविन्दुको गिरुवारी र अरुणखोला ,विनयीत्रिबेणीको विनयी ,देवचुलीको बौलाहा र झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको देखिन्छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।

    यद्यपि नवलपुरका धेरै खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ अवैध उत्खनन गरी नदीजन्य पदार्थको चोरी गरी बिक्री वितरण गरिरहँदा यहाँका स्थानीय सरकार र प्रहरी भने मौन बसेको छ । नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् । तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ । नवलपुरका प्रहरी प्रमुख नरहरी रेग्मीलाई गिटीबालुवा तस्करी किन नरोकेको भन्ने हाम्रो प्रश्नमा उनले यो काम स्थानीय सरकारको भएको र स्थानीय सरकारले सहायता मागे आफूले सहयोग गर्ने बताएका छन् ।

    उनले तस्करीमा संलग्न रहेका केही सवारीलाई समातेको भएपनि स्थानीय पालीकाहरुबाटै छोड्नका लागि दवाव आउने गरेको बताएका छन् । अहिले नवलपुरको खोलामा नदीजन्य पदार्थको तस्करी बढेपछी सरोकारवालाले समेत चिन्ता व्यक्त गरेका छन् । आर्थिक वर्षको अन्तीम समयमा आउदा समेत जिल्लाको विनयीत्रिवेणीको विनयी खोला र मध्यविन्दुको खोलाको केही खण्ड बाहेक अन्य क्षेत्रका खोलामा टेन्डर लागेको छैन । त्यसले स्थानीय तहले लाखौं राजस्व घाटा बेहोर्नुपरेको छ । सर्वसाधारणले तस्करी गरिएको निर्माण सामग्री महँगोमा किन्नु परिरहेको छ ।
    टेन्डर नभएका खोलाबाट दिनदहाडै नदीजन्य पदार्थको चोरीतस्करी भइरहेको भए पनि नियन्त्रणका लागि पहल नगरेको स्थानीयले गुनासो गरेका छन् । रातिको समयमा नदीजन्य पदार्थ उत्खनन गर्ने र पुरानो स्टकमा मिलाएर दिनभर उपभोक्तालाई चर्काे मूल्यमा बिक्री भइरहेको सथानीयले बताएका छन् । सुरक्षाकर्मीकै अगाडि खुलेआम चोरीनिकासी र बेचबिखन हुँदा समेत प्रशासन मौन बसेको कारण उत्खनन बढेको गुनासो बढेको हो । ठेक्का नलाग्दा तस्करलाई फाइदैफाइदा छ भने अर्काेतर्फ सरकारको राजस्व चुहावट र उपभोक्ताहरू ठगिनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution