• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने खण्डमा सवारी चालक र यात्रुलाई सधैँ सास्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (२ साल अघि)
    IMG-20240531-WA0004

    Advertisement

    नवलपरासी,पश्चिम् ।  निर्माणाधीन बुटवल नारायणगढ सडकको कामले पछिल्लो समय केही गति लिएपनी ठाउँ ठाउँमा रहेका अप्ठ्यारा सडकका कारण यात्रुहरूले निकै सास्ती ब्योहोर्नु परेको छ । केही दिन अघि परेको पानीका कारण बाटोमा थप खाल्डाखुल्डी बनेका छन् । दाउन्ने क्षेत्रमा काम  भैँ रहेकाले अहिले एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा रहेका छन् ।भत्काएर छाडिएका स्थानमा चाँडै काम नहुँदा सामान्य बर्षाले समेत बाटो अवरुद्ध हुने गरेको छ । नारायणगढ बुटवल सडक खण्डको सम्झौता म्याद सकिनै लाग्दा अहिले ५१।४६ प्रतिशत काम सम्पन्न भएको आयोजना कम्पनीको दावी छ । काम सुरु भएको दुई बर्ष सम्म कोरोनाका कारण काम गर्न नपाएको बताउँदै आइरहेको चाइना स्टेट कम्पनीले अहिले कच्चा पदार्थको अभाव र विभिन्न निकायबिचको आपसी समन्वयका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ ।

    पश्चिम् खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले विभिन्न निकाय बिचको समन्वय अभावका कारण निर्माण कार्य ढिलाइ भएको बताउनुभयो । ‘बिधुत प्राधिकरण र बनका कारण धेरै कठिनाइ भयो,पटक-पटक भन्दा सडक किनारका बिधुत पोल अझै सरेका छैनन्’ मिश्रले भन्नुभयो । अर्कातिर कच्चापदार्थको अभाव र समयमा उपलब्ध हुन नसक्दा लक्ष्य अनुरुप कामले गति लिन नसकेको प्रमुख मिश्रको भनाई छ । ‘हामीले कच्चापदार्थ उपलब्धताका लागि पटक पटक स्थानीय तहलाई जानकारी गरायौ छलफल गर्‍यौ तर उपलब्ध भएन,भएपनी समयमै हुन सकेन’  मिश्रले भन्नू भयो ।’ बाहिरबाट हेर्दा कामै नभएको भन्ने मात्रै  भइरहेको छ तर सहयोगी निकायबाट आश्वासन मात्रै पाउँदा केही कठिनाइ भएको हो’  आयोजना प्रमुखको भनाई छ ।

    सडक आयोजना र ठेकेदार कम्पनीसहित भएको छलफलमा हप्ता दिनभित्र मर्मतको काम सक्न निर्देशन दिइएको छ ।ठेक्काको समय अवधि सकिनै लाग्दा आधा मात्रै काम सकिएको आयोजनाले जनाएको छ । पछिल्लोपटक थपिएको म्याद आउँदो साउनमा सकिँदै छ । तर पनि बाटो विस्तारको कामले गति लिन सकेको छैन । बाटो विस्तार र मर्मतको काम ढिलो हुँदा सामान्य वर्षामा पनि नारायणगढ–बुटवल सडकखण्डको यात्रा कष्टकर हुने गरेको छ । अब केही दिनमै मनसुन शुरु हुने भएकाले यात्रा थप कठिन हुने अनुमान गरिएको छ । यो समाचार रेडियो नेपालबाट साभार गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution