चन्द्रागिरि । चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवण वलीको उपचारको क्रममा आज (बुधबार) कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१