• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैँडाकोट नमूना कलेज एक परिचय

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार (१ साल अघि)
    378f525e-52a7-4637-b150-172d614e29ea-1536x1023

    Advertisement

     लक्ष्मीकान्त साँखी , नेपालको मध्ये भागमा अवस्थित नमुना कलेज नाममात्र हैन शिक्षाको क्षेत्रमा पनि एउटा छुट्टै उत्कृष्ट नमुना बनेको छ । नमुना कलेज वि सं २०७० सालमा स्थापना भएको हो। यस क्षेत्रकोमात्र नभइ शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गोपेन्द्र केशरी न्यौपाने क्याम्पस सञ्चालन समितिको अध्यक्ष रहनु भएको छ । अनुभवी शिक्षकहरु भएको यस कलेजमा व्यवस्थापन संकायमा बि.बि.एस अध्यापन हुने गरेको छ।

    कलेजले आफ्नो स्थापनासँगै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो वर्षबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ । आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको यस कलेजले प्लस २ सँगसँगै बि.बि.एस् प्रोग्राम सञ्चालन गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार अध्यापन गराउने यस नमुना कलेज विद्यार्थीको बृत्तिविकासका लागि समयसापेक्ष हुने गरी अतिरिक्त ( एक्स्ट्रा) कोर्षहरुमा समेत ध्यान दिएको छ।

    विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिएको यो कलेजले नेपालको वजारसाथै विश्वबजारमा प्रतिस्पर्धी बनाउन आवश्यकता अनुसार आफ्नो क्रियाकलापमा पनि परिवर्तन गर्ने गरेको छ। त्यसैले त हरेक वर्ष यस कलेजबाट ७० प्रतिशतभन्दा बढी विद्यार्थीहरु पासआउट हुने गरेका छन्। जिल्लाको रिजल्टमा नमुना कलेजले अहिलेसम्म प्रथम स्थान ओगटेको छ । जिल्ला स्तरमा हेर्ने हो भने प्रवीना सुवेदी २ वर्ष ,ममता सापकोटा १वर्ष ,कृष्ण आचार्यले २ वर्ष ,देवकी श्रेष्ठले ३,गीता पौड्याल २ पटक, यमुना गाैतम, पुनम पाैडेल, दिपा क्षेत्री, विना रिजाल, अनु क्षेत्री १ पटक जिल्लामै उत्कृष्ट सहित प्रथम हुन सफल भएका छन ।

    विद्यार्थीलाई सिप अभिवृद्धि गराउनका लागि भूमिका खेले कै कारणले गर्दा धेरै विद्यार्थीको रोजाइमा परेको छ। नमुना कलेज नेपालको प्रतिष्ठित शैक्षिक संस्थामा पर्न सफल भएको छ। यो कलेजले अनुभवी प्राध्यापकको व्यवस्था गरेको छ । यस कलेजमा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न किसिमका स्रोत र साधनको उचित व्यवस्थापन गरेको छ। बि.बि.एस्तर्फ नेपाल भरीबाट आफूलाई शीर्ष कलेजभित्र उभ्याउन सफल नमुना कलेजले अनुकरणीय नतिजा ल्याउने गरेको छ। विद्यार्थीलाई उज्जवल भविष्य दिनु नै यो कलेजको एक मात्र उद्देश्य हो। शैक्षिक आधार बलियो बन्यो भने विद्यार्थीको भविष्य पनि उज्यालो हुन्छ, जुन कुराको हेक्का नमुना कलेजलाई छ।

    त्यसैले विद्यार्थीको माग र समयको माग अनुसार शिक्षण रणनीति तय गरिएको छ। यस कलेजबाट पास भएका विद्यार्थीहरुले बाहिरी शैक्षिक क्षेत्र, बैंक र अन्य क्षेत्रमा देखाएको क्षमताले नै कलेजको स्वभाविक प्रचार गरेको छ । विद्यार्थीको सुविधाको लागि हामीकहाँ शुल्क छुट पाउने वा छात्रवृत्ति प्राप्त गर्नका लागि सबै विद्यार्थीलाई खुल्ला छ । विद्यार्थीले गर्ने प्रगति र उसले आन्तरिक परीक्षाहरुमा प्राप्त गर्ने नतिजाका आधारमा शुल्क छुट वा छात्रवृत्तिको सुविधा प्राप्त गर्न सक्छन् गरिब तथा जेहेन्दार छात्रवृत्ति कलेजले उपलब्ध गराउँदै आएको छ । स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कलेज अब्बल बनेको छ ।

    कलेजका विशेषताहरुः

    -भौतिक सुविधा सम्पन्न कलेज

    -अनुभवी अध्यापकद्वारा पढाइ हुने कलेज

    -उचित शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज

    -सैद्धान्तिकसँगसँगै प्रयोगात्मक अभ्यासमा विशेष जोड दिने कलेज

    -सुविधा सम्पन्न पुस्तकालय, क्यान्टिन

     

    – लेखक साँखी गैँडाकोट नमूना कलेजका प्रध्यापक हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution