• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चाडपर्व नजिकिएसँगै नवलपुरमा कपडाको तस्करी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार (२ साल अघि)
    1111

    Advertisement

    कावासोती । पछिल्लो समय चाडपर्व नजिकिएसँगै नवलपुरमा तस्करी बढेको छ । विशेषगरी भारतबाट नेपाल भित्र्याइने लत्ताकपडाका पोकाहरू तस्कर समूहले भन्सार छलेर नवलपुर भित्र्याइ रहेका छन् । लत्ताकपडाको भन्सार मूल्यांकन बढी हुँदा तस्कर समूह चोरी निकासीको बाटो प्रयोग गरी लत्ताकपडा भित्र्याउन अहिले सीमा नाकामा सलबलाइरहेका छन् । तिजलाई मध्यनजर गरी पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका बजारमा लत्ताकपडाको माग उच्च रहेको छ। पूर्वी नवलपरासीका व्यापारीहरू सीमा क्षेत्रका कारोबारी समातेर लत्ताकपडा भित्र्याउँछन्।

    व्यापारीले एक पोका कपडाबराबर १५ देखि २० प्रतिशत क्यारिङ खर्च कारोबारीलाई दिने गरेको व्यापारी स्रोतको दाबी छ । त्यही प्रतिशतमा कारोबारीले व्यापारीको पसल र गोदामसम्म पु¥याउने गर्दै आइरहेको छ। त्यही १५ देखि २० प्रतिशतको लोभमा कारोबारीले भन्सार छाडेर तस्करी बाटो रोज्ने गरेका छन्। कारोबारीले तस्करीको माध्यमबाटै लत्ताकपडा भित्र्याउन खोजिरहेको घटना प्रहरीले सामान समातेपछि मात्र सार्वजनिक हुने गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङमा कारोबारीले भन्सार छलेर धमाधम लत्ताकपडा भित्र्याइरहेका छन् । एक व्यापारीको अनुसार भन्सार छलेर कपडा वर्दघाटमा जम्मा गर्ने र त्यसपछि पूर्वी नवलपुरको बाटो हुदै कावासोती , चितवन, काठमाडौं सम्म कपडाको तस्करी हुने गरेको बताए । उनले भने तिन जना महिला प्रयोग गरेर कावासोती सम्म त वर्दघाटमा कपडा जम्मा गरेका तस्करले एक साता अगाडी कावासोतीको कपडा पसलमै पठाएका थिए । सोही समयमा हाम्रो अगाडी नै प्रहरीको घुमुवालाई भेट गरेका थिए ।

    सेटिङ नमिले , जिल्ला वा प्रदेश प्रहरी प्रमुखलाई तस्करीको विषयमा कसैले सूचना दिएपछि मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीले कपडा बरामद गर्ने गरेका घटनाहरू यस अघि पनि बाहिरीएका थिए । तर पछिल्लो समय पूर्वी र पश्चिम जिल्लाका प्रहरीहरुले तस्करी नियन्त्रणमा खासै चासो देखाएको देखिदैन् । प्रहरीको चेकिङ अगाडीबाटै दिनहुँ लत्ताकपडा भित्रिँदा समेत प्रहरीहरु अनविज्ञ भएर बसेका देखिन्छ । त्रिवेणी र महेशपुर भन्सार कार्यालयको विगतको तथ्यांक केलाउँदा असार, साउन र भदौमा ठूलो परिणाममा लत्ताकपडा भित्रिने गरेको थियो। तर अहिले पहिले जस्तो परिणाममा लत्ताकपडा नआएको भन्सारका कर्मचारी बताउछन् । चोरी निकासीको बाटो भएर लत्ताकपडा भित्रिँदा भन्सारको राजस्‍वमा कमी आएको छ । बजारमा प्रशस्त मात्रामा लत्ताकपडा गइरहेको छ, कहाँबाट गइरहेको छ, त्यो सबैले अनुमान लगाउन सक्छ । चाडपर्वलाई लक्षित गरी चोरी तस्करी नियन्त्रणका लागि प्रहरी परिचालन गरेको दाबी गरे पनि त्यसको प्रभावकारीता देखिएको छैन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution