• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
    20240912_144707

    Advertisement

    कावासोती । नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीय शासन ब्यवस्था शुरु भएको सात बर्ष पछि जिल्ला हुलाक कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) कावासोतीमा स्थापना भएको हो । अगुवा पत्रकारहरुले जिल्लामा हुलाक कार्यालय स्थापना नहुदा एफ.एम रेडियोको नविकरण, रोल्यटीको रकम बुझाउन तथा पत्रपत्रिकाको काम गर्न अर्को जिल्ला जानुपर्ने भन्दै सञ्चार सूचना तथा प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिल्ला हुलाक कार्यालय स्थापना गर्न आग्रह गरेकोमा त्यसले पूर्णता पाएको अग्रज पत्रकार विद्रोही गिरीले बताउनुभयो ।

    पिथौली हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयको रुपान्तरण गरि भदौ तेस्रो साता देखि कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीमा निमित्त प्रमुख केश बहादुर खण्डलुले जानकारी दिनुभयो । जिल्ला हुलाक कार्यालय परासीबाट भदौ १७ गते सरुवा भई आएका निमित्त प्रमुख खण्डलुले जिल्ला हुलाकको स्थापना संगैं पालिका स्तरका हुलाक कार्यालयहरु ब्यवस्थापनमा जुटेको बताउनुभयो ।

    ३० वटा अतिरक्ति हुलाक कार्यालय र केही इलाका हुलाक कार्यालयहरु रहेको नवलपुरमा अव भने पालिका स्तरमा एक जना खरिदारको नेतृत्वमा ४ कर्मचारी सहितका हुलाक कार्यालयहरु रहेछन् । अतिरिक्त हुलाक कार्यालयहरु भने त्यहाँ रहेका कर्मचारीहरु अवकाश संगै बन्द हुने भएका छन् ।
    जिल्लामा एक शाखा अधिकृत सहित २६ जना कर्मचारीहरु रहेछन् । बुलिङटार, बौदीकाली, गैंडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिकामा पालिका स्तरका हुलाक कार्यालय सञ्चालनमा समस्या नरहेपनि हुप्सेकोट र विनयी त्रिबेणीमा भने पालिका संगको समन्वयमा पालिका स्तरका हुलाक कार्यालयहरु स्थापना हुने निमित्त प्रमुख खण्डलुले बताउनुभयो ।कार्यालयको ब्यवस्थापन संगै उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ अहिलेलाई भने पिथौली हुलाकबाटै जिल्ला हुलाक कार्यालयको सेवा दिने काम थालेका छौं उहाँले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution