• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतबार (१ साल अघि)
    5df92cc2-b1d3-440f-97ae-0a15800611a2

    Advertisement

    कावासोती । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा आयोजित २१ दिने नेचर गाइड तालिम शनिबार सम्पन्न भएको छ। बैशाख २१ गतेदेखि सुरु भएको तालिममा नवलपुर जिल्लाका विभिन्न स्थानका ४१ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रमको  अध्यक्षता मन्त्रालयका सचिव इन्द्र प्रसाद वस्यालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति, नवलपुरका प्रमुख बाबुराम बिश्वकर्मा उपस्थित रहेको थियो । साथै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल र देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको समेत उपस्थिति रहेको थियो। सचिव वस्यालले सीमित स्रोत साधनमा धेरै संख्यामा तालिम प्रदान गर्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले विशेष गरी स्थानीय जनजाति समुदायका व्यक्तिहरूले तालिममा सहभागीता जनाएकोमा बधाई समेत दिए । वस्यालले यस क्षेत्रको पर्यटन विकासको लागी गुरूयोजना बनाएर नै दीर्घकालीन पर्यटन विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । यस तालिमले स्थानीय पर्यटन व्यवसायीहरूलाई सशक्त बनाउनेमा उनले विश्वास व्यक्त गरे ।तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति, नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले नवलपुर जिल्ला जैविक, भौगोलिक र सांस्कृतिक विविधताको दृष्टिले नेपालको एक विशेष क्षेत्र भएको बताए । चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक बन क्षेत्रहरू, विविध जातजाति र संस्कृतिको संगम भएको यो जिल्लाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित हुने गरेको भन्दै यस्ता सम्पदाहरूको संरक्षण गर्दै त्यसको लाभ स्थानीय जनताले पाउन दक्ष जनशक्ति अत्यावश्यक रहेको बताए । नेचर गाईड बन्ने तालिम त्यसैको एउटा महत्वपूर्ण प्रयास हो। उनले भनेःयो केवल जंगलको बाटो देखाउने कुरा होइन; यो त वातावरण, वन्यजन्तु, संस्कृति र मानव सभ्यताको सन्तुलन बुझ्ने र अरूलाई पनि बुझाउने जिम्मेवारी हो। त्यस्तै कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले यस क्षेत्र जैविक विविधता, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको बताउदैं यी सम्भावनालाई संरक्षण गर्दै स्थानीय जनतालाई रोजगारीमा रूपान्तरण गर्न यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुने बताए ।

    त्यस्तै देवचुली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अशोक कोईरलाले नवलपुरको भौगोलिक विविधता, धार्मिक स्थलहरू, वन्यजन्तुको बसोबास, र सामुदायिक बनहरूको योगदान अत्यन्त महत्वपूर्ण छ। यी सम्पदाहरूको संरक्षण गर्दै त्यसको उपयोगबाट रोजगारी सिर्जना गर्न सकिने बताए । उनले भने : यस तालिममा सहभागी भई यहाँका युवाहरूले आफूभित्रको क्षमतालाई अझ निखार्ने अवसर पाएका छन्। नेचर गाईड पेशा मात्र होइन, यो सेवा हो ।

    कार्यक्रममा होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दिनियाले “नवलपुरमा १०० जना भन्दा बढी नेचर गाइडहरू छन्, र यहाँको पर्यटकीय सम्भावना चितवन जिल्लाको भन्दा पनि धेरै रहेको बताए । यस क्षेत्रको विकासको लागी सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । सहभागीहरूलाई पर्यटन क्षेत्रमा रोजगारी तथा व्यवसायिक अवसरहरू बढाउने लक्ष्य लिइएको आयोजक संस्थाले जनाएको छ । तालिममा ताल परियोजना ,कावासोती नगरपालिका लगायतको संस्थाहरुको सहयोग रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution