• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (१० महिना अघि)
    540957874_1323212749810660_2349190922280030470_n

    Advertisement

    कावासोती । हरित नगर निर्माण र दिगो विकासतर्फ उन्मुख कावासोती नगरपालिकाले प्रदूषणरहित भान्सा र धुवाँमुक्त नगरको सपना साकार पार्न थप एक ठोस कदम चालेको छ । नगरपालिकाले नगरवासीको स्वास्थ्य, वातावरणीय सुधार र ऊर्जा संरक्षणलाई प्राथमिकता दिँदै तह ३ स्तरका सुधारिएको चुलो वितरण कार्यक्रम सुरु गरेको हो ।

    बुधबार कावासोती वडा नं. १५ र ४ मा ५० वटा सुधारिएको चुलो वितरण गरिएको छ। यो कार्यक्रम ३०० चुलो वितरण योजनाको पहिलो चरण हो भने बाँकी चुलोहरु पनि चालु आर्थिक वर्ष २०८२÷८३ भित्रै वितरण गरिने जनाइएको छ । बुधबार कावासोती वडा नं. १५ मा एक विशेष समारोहमा बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले सुधारिएको चुलो वितरण अभियानलाई नगरको सामाजिक र वातावरणीय रुपान्तरणको आधार स्तम्भ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी केवल चुलो वितरण गरिरहेका छैनौँ, हामी स्वच्छ ऊर्जा, स्वास्थ्य र समयको रक्षा गर्दैछौं । हामी कावासोतीलाई धुवाँरहित, हरित र जीवनमैत्री नगर बनाउने दिगो यात्रामा अगाडि बढिरहेका छौँ।” उहाँका अनुसार नगरपालिकाको ऊर्जा सम्बन्धी दीर्घकालीन रणनीति अन्तर्गत २०८२÷८३ सालभित्र २००० वटा विद्युतीय चुलो र ५ वटा घरायसी बायोग्यास प्लान्ट वितरण गर्ने योजना समेत अघि सारिएको छ । यसले खाना पकाउने परम्परागत, प्रदूषणयुक्त विधिबाट आधुनिक, सुरक्षित र वातावरणमैत्री प्रविधितर्फको संक्रमणलाई तीव्र बनाउनेछ ।

    वितरण कार्यक्रममा नगरपालिकाका आर्किटेक्ट इन्जिनियर पवन रूपाखेतीले चुलोको प्रविधि र फाइदाबारे प्राविधिक पक्ष राख्दै भन्नुभयो, “तह ३ स्तरको सुधारिएको चुलो वातावरणमैत्री प्रविधिमा आधारित छ । यसले परम्परागत चुलोको तुलनामा ५० प्रतिशतसम्म इन्धनको बचत गर्छ । यो चुलोले धुवाँ कम निकाल्ने भएकाले महिलाहरुको स्वास्थ्यमा सकारात्मक असर पर्छ ।” नगरपालिकामा चुलो वितरण हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,कावासोती नगरपालिका र उपभोक्ताबीचको लागत सहभागिता सुनिश्चित गरिएको छ । यसले सरकारी कार्यक्रमप्रतिको स्थानीय स्वामित्व र सहभागिता सुनिश्चित गरेको वडा नं. १५ का वडा सदस्य मिना कुमारी मुसहरले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution