• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाले मनायो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ मंसिर १९, आईतबार (४ साल अघि)
    263019283_2496181683847390_3489622346233310100_n

    Advertisement

    कावासोती । पूर्वि नवलपरासिको कावासोती नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । आईतबार कावासोती नगरपालिकामा “स्वस्थ जीवनशैली हाम्रो आवश्यकताः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’’ भन्ने नाराका साथ दिवस मनाईएको हो । सोही अवसरमा ६० बर्ष उमेर पुगेका ६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिदाई समेत गरिएको थियो । बिदाई भएर जाने विश्व कुमारी कंडेल, अम्बिका खड्का, भगवती श्रेष्ठ , रमिला भुजेल , लक्ष्मी देवी काफ्ले र अनितादेवी थनेतलाई नगरपालिकाले एक–एक लाख रुपैयाका दरले स–सम्मान बिदाई गरेको छ । त्यस्तै १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर कावासोती नगरपालिकाले ५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गरेको छ । नगरपालिकाले ५–५ हजार रुपौयाको दरले नानु देबि रिमाल ,उषा देबि राई ,शोभा अर्याल ,देउ कुमारी महतो र देव कुमारी गुरौंलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । साथै सोही अवसरमा नगरपालिकाले २० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दराज समेत बितरण गरेको थियो । स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्न सहज होस भनि दराज बितरण गरेको कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले बताए ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पु¥याएको योगदानको सम्मना गदै स्वयंसेविकाहरुलाई राज्यले अझ थप सेवा सुबिधा दिनुपर्ने बताएका छन् । गाहाले मान्छेहरु बचाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका महत्वपूर्ण रहेको र अहिले उनिहरुकै कारण शुशु मृत्युदर समेत घटेको दाबि गरे । त्यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गरेको बताएकी छन् । उनले ६० बर्ष उमेर पुगेर बिदाई हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई संघिय सरकारले थोरै रकम मात्रै दिने गरेको भएपनि कावासोती नगरपालिकाले हाल बिदाई हुने स्वयंसेविकालाई एक लाख रुपैया सहित बिदाई गर्ने नयाँ काम सुरु गरेको बताईन् । उनले आगामि दिनमा थप रकम समेत बढाउने बताएकी छन् । सोही अवसरमा कावासोती नगरपालिका उप–प्रमुख प्रेमशंकर मर्दनियाले नवलपुरमा नै पहिलो पटक कावासोती नगरपालिकाले नगद सहित महिला स्वास्थ्य स्वयंसेविकालाई स–सम्मान बिदाई गरेको बताए । कावासोती नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले अशल समाज निर्माणमा महिला स्वास्थ्यस्वयंसेविकाहरुले अह्म भुमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन समेत सुझाब दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution