• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अरुणखोलामा आज देखि दोस्रो मध्यविन्दु महोत्सव शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १८, आईतबार (४ साल अघि)
    inbound4081172866687297133

    Advertisement

    नवलपुर जिल्ला कृषि, पर्यटन र अर्थतन्त्रको केन्द्र भएको संघिय सांसद :  महत 
    तिर्थराज डुम्रे
    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आज देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको आज संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको हो ।

    महोत्सवको उद्घाटन गर्दै संघिय सांसद महतले यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने थारु, कुमाल, मगर, गुरुङ्ग सहित विभिन्न जातजातिको पहिचान, कला, संस्कृति र भेषभुषाको यस महोत्सवबाट प्रचारप्रसार र प्रवद्र्धन हुने भन्दै उहाँले यो अवसर सृजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो ।

    नवलपुर जिल्ला कृषि, पर्यटन र अर्थतन्त्रको केन्द्र भएको भन्दै सांसद महतले समृद्ध नवलपुर निर्माणको अभियानले सार्थकता पाउने क्रममा रहेको बताउनुभयो । गण्डकी प्रदेशको कृषि भण्डारको रुपमा रहेको नवलपुर, कास्की पछि सबै भन्दा बढी पर्यटकीय सम्भावना भएको जिल्ला भएको उहाँले बताउनुभयो । तिन तर्फबाट नदीले घेरिएको नवलपुर जिल्ला धार्मिक, सांस्कृतिक र पार्यावरणीय पर्यटनको लागि प्रचुर सम्भावना युक्त जिल्ला भएको महतले बताउनुभयो । यहाँ रहेका धार्मिक स्थल, जातिय तथा भाषिक विभिदता, एतिहासिक महत्वका क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको कारण सौराह र पोखराको बिकल्पको रुपमा नवलपुर स्थापित हुने चरणमा रहेको उहाँले बताउनुभयो ।

    गण्डकी प्रदेशका अन्य १० जिल्ला संकलन हुने कुल आन्तरिक राजश्व भन्दा नवलपुर जिल्लामा संकलन हुने राजश्व बढी रहेको भन्दै उहाँले नवलपुर औद्योगिक क्षेत्रको रुपमा रहेको बताउनुभयो । नेपालका ठुला उद्योगहरु नवलपुरमा सञ्चालनमा रहेको र केही खुल्ने क्रममा रहेको भन्दै उहाँले धौवादीको फलाम खानीको उत्खनन् पस्चात जिल्लामा हुने बिकास निर्माण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । दुम्कीबास त्रिवेणी सडक खण्ड सञ्चालनमा आउदाको अवस्थामा जिल्लामा ठुला उद्योगहरु सञ्चालनको लागि अझ बढी सम्भावना बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा बिशिष्ठ अतिथि गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले मध्यविन्दु महोत्सवले यहाँको कला, संस्कृति र व्यपारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले महोत्सवको माध्यमबाट कोभिड–१९ को कारण प्रभावित बनेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन उद्योग व्यापार प्रवद्र्धनका लागि मध्यविन्दु महोत्सव भन्ने नारा सहित आज देखि शुरु भएको महोत्सव पुस २८ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन समारोहमा बोल्दै मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले यस क्षेत्रको स्थानीय कला र संस्कृतिको संरक्षण सहित कृषि पर्यटन उद्योग र व्यापार पवद्र्धनमा महोत्सव केन्द्रीत हुने बताउनुभयो ।

    पछिल्लो बिकास क्रम संगै बाह्य सामाग्रीको उपभोगमा भएको बृद्धिले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक असर परेको भन्दै स्थानीय उत्पादनको प्रयोग र त्यसको प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनार, पूर्व सांसद चन्द्रमणी खराल सहितको आतिथ्यता रहेको थियो ।

    पुस २८ गते सम्म सञ्चालन हुने महोत्सवमा करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा विभिन्न स्टलहरु संगै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution