• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरबाट यस वर्ष ६ हजार आठ सय बढी विद्यार्थी एसईई परिक्षामा सहभागी हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १०, बिहिबार (४ साल अघि)
    edu photo

    Advertisement

    तिर्थराज डुम्रे,चोरमारा । दुई वर्ष पछि सञ्चालन हुन लागेको माध्यामिक शिक्षा परिक्षा (एसईई) मा नवलपरासी पूर्व नवलपुरबाट ६ हजार आठ सय सात जना विद्यार्थी सहभागी हुने भएका छन् । कोभिड–१९ संक्रमणको कारण विगतको दुई वर्ष विद्यार्थीहरुको आन्तरिक मुल्यांकन गरिएको थियो ।

    २०७९ बैशाख ९ गते देखि शुरु हुने परिक्षामा जिल्लाबाट तिन हजार चार सय ६२ जना छात्रा सहित ६ हजार आठ सय सात जना विद्यार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले बताउनुभयो ।

    नवलपुरमा सबै भन्दा बढी कावासोती नगरपालिकाबाट सात सय २० जना छात्रा सहित एक हजार पाँच सय ३० जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी हुदैछन् । यस्तै जिल्लाको मध्यविन्दु नगरपालिकाबाट पाँच सय ५७ जना छात्रा सहित एक हजार एक सय २९ जना, देवचुली नगरपालिकाबाट पाँच सय तिन जना छात्रा सहित एक हजार ६२ जना, गैंडाकोट नगरपालिकाबाट ६ सय ६२ जना छात्रा सहित एक हजार तिन सय ८० जना, हुप्सेकोट गाउँपालिकाबाट दुई सय ४५ जना छात्रा सहित चार सय २९ जना, विनयी त्रिवेणी गाउँपालिकाबाट तिन सय ९३ जना छात्रा सहित सात सय ८३ जना, बौदीकाली गाउँपालिकाबाट एक सय १५ जना छात्रा सहित दुई सय २५ जना र बुलिङ्गटार गाउँपालिकाबाट एक सय ५० जना छात्रा सहित दुई सय ६९ जना विद्यार्थी एसईई परिक्षामा सहभागी हुनेछन् ।

    नवलपुरमा एसईई परिक्षा सञ्चालनको लागि २५ वटा परिक्षा केन्द्र तोकिएको छ ।

    यस अघि कोभिड–१९ को संक्रमणको कारण विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो । सो समयमा विद्यार्थीहरुले प्राप्त गरेको अंक र नतिजा माथि विभिन्न टिप्पणीहरु भएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution