• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको दुई पसलमा ३३ किलो अखाद्य माछा भेटियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (३ साल अघि)
    choramara

    Advertisement

    पवित्रा पराजुली
    चोरमारा । नवलपरासी पूर्व नवलपुरको दुई पसलबाट अखाद्य माछा भेटिएको छ । बुधबार जिल्लाको मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा बजारमा अनुगमन गरिएकोमा दुई वटा माछा पसलमा ३३ किलो माछा अखाद्य रहेको पुष्टि भएको हो ।
    अनुगमनमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व, घरेलु तथा साना उद्योग कार्यालय नवलपुर, कृषि ज्ञान केन्द्र नवलपुर, नवलपुर उद्योग वाणिज्य सघं, उपभोक्ता हकहित सरंक्षण मञ्च नवलपुर र जिल्ला प्रहरी कार्यालय नवलपुरले समन्वय गरेको थियो ।
    बजार अनुगमनको क्रममा भेटिएको उक्त ३३ किलो अखाद्य माछा जफत गरी नष्ट गरिएको छ । माछालाई ताजा बनाउन फर्मालिन प्रयोग गरेको हुँदा नष्ट गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ नवलपुरका डाक्टर रिसब गुरागाईले बताउनुभयो । माछा देख्दा आर्कषक देखीने भएपनि यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने उहाँले बताउनुभयो ।
    चोरमारा बजारमा रहेका माछा मासु पसल, भेटेनरी, दुग्ध डेरी र बेकरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा अनुगमन गरिएको हो ।
    बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन जिल्ला स्थित विभिन्न कार्यालयहरुको समन्वयमा निरन्तर बजार अनुगमन गरिरहेको जिल्ला प्रशाशन कार्यालय नवलपुरका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिएकोमा एक पटक लाई सल्लाह सुझाव दिइएको बरालले बताउनुभयो । अनुगमनको क्रममा चोरमारा बजारमा तिन वटा मासु पसल दर्ता नगरी सञ्चालन भएको भेटिएको थियो । बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित आफुहरु निरन्तर लागेको गुरागाईले बताउनुभयो ।
    भेटेनरी अनुगमनको क्रममा औषधी बिक्रि लाईसेन्स, नेपाल सरकारले प्रतिबन्ध गरेका औषधीहरुको बिक्रि वितरण भएनभएको अनुगमन गरिएको थियो ।
    नेपाल सरकारको सार्वजनिक उपभोक्ता ऐन बमोजिम यस्ता ठग धन्दा चलाउने कुनै पनि व्यापारीलाई उपभोक्ता को स्वास्थ्य माथी प्रतिकुल असर साथै खेलवाड गरेको भेटिए हदै सम्मको सजाय तोकिएको छ । अनुगमनको क्रममा मापदण्ड पुरा नभएका पसलहरुलाई एकपटक सुधार गर्ने मौका दिएको छ ।
    अब पनि यसरी मूल्य सुचि नराखी आफुखुसी मनपर्दी ढङ्गले मासु तथा दुग्ध जन्य पदार्थ बिक्री बितरण गरेको भेटिए हदैसम्मको जरिवाना साथै सजाय हुन सक्ने कानुन बमोजिम गरिने सहायक जिल्ला अधिकारी बरालले बताउनुभयो ।
    यसैबीच बुधबार नै मध्यविन्दु नगरपालिकाले मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा समेत बजार अनुगमन गरेको छ । यस अगाडी नगरपालिकाको मुख्य बजार क्षेत्र चोरमारा र अरुणखोलामा अनुगमन गरेको नगरपालिकाले बुधबार मध्यविन्दु ३ को कोल्हुवा आसपासको क्षेत्रमा अनुगमन गरेको हो ।
    अनुगमनको क्रममा मुल्य सुचि भए नभएको, साईन बोर्ड भए नभएको, व्यवसाय दर्ता तथा नविकरण भए नभएको, नापतौल प्रमाण भए नभएको, लेवलमा खुलाउनु पर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको, म्याद नाघेको सामाग्री भए नभएको, स्थाई लेखा नम्बर वा भ्याटमा दर्ता भए नभएको, बिक्रि बिल दिने पक्रिया भए नभएको, मासुको गुणस्तर सन्तोषजन भए नभएको, मिठाईको गुणस्तर लगायतको पक्षहरु सन्तोषजनक भए नभएको, ग्यासको तौल, मुल्य लगायतको विषय सन्तोषजनक भए नभएको, खरिद बिल भए नभएको लगायतका पक्षहरुको अनुगमन गरिएको मध्यविन्दु नगरपालिका सामाजिक विकास शाखाका प्रमुख बिष्णु प्रसाद शर्माले बताउनुभयो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%१%४%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution