• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगर प्रमुख अधिकारीद्वारा विपद जोखिम क्षेत्रको निरिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
    284544062_130312569648404_2951166491467448586_n

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले गिरुवारीले खोलाका कारण हुन सक्ने सम्भाव्य विपदको स्थलगत निरिक्षण गर्नु भएको छ । मध्यविन्दु – ८ र १५ नं. वडामा गिरुवारी खोलाको कारण प्रत्येक वर्ष ठुलो क्षति हुने गर्छ ।

    नगर प्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, मध्यविन्दु–१५ का वडा अध्यक्ष याम बहादुर के.सी., नगरपालिकाका प्राविधिक सहितको टोलिले स्थलगत निरिक्षण गरेको हो । निरिक्षणको क्रममा गत वर्ष कात्तिक पहिलो साता आएको बाढीले रानिटार झलुङ्गेपुल, गिरुवारी खोला पुल उत्तर तर्फ, झ्याङ्कटा, गडार खोला क्षेत्रमा पुगेको क्षतिको समेत उहाँले अनुगमन गर्नु भयो । ति क्षेत्रमा तटबन्धको लागि भइरहेको कामको बारेमा नगर प्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरपालिकाका प्राविधिकहरु संग जानकारी लिनुभयो ।

    उहाँले रानिटार झलुङ्गे पुल क्षेत्रमा जनता तटबन्ध कार्यक्रम मार्फत हुने तटबन्धको कामलाई तत्काल शुरुवात गर्न ठेक्केदार कम्पनीसंग समन्वय समेत गर्नुभयो । यस्तै मध्यविन्दु–६ को विभिन्न क्षेत्रको सिचाईं बाधको समेत उहाँले निरिक्षण गर्नु भएको थियो ।

    यस्तै मध्यविन्दु नगरपालिका–१५ मा गिरुवारी खोलाले पु¥याउन सक्ने क्षतिको अवलोकन संगै गडार खोलाको कारण भइरहेको जोखिमको समेत उहाँले अवलोकन गर्नुभयो । सो क्रममा उहाँले नगरपालिका मार्फत जालि व्यवस्थापन गरिने बताउनुभयो ।

    उहाँले मध्यविन्दु–८ को झ्याङ्कटा क्षेत्रमा गिरुवारी खोलाको कारण रहेको जोखिमको निरिक्षण गर्दै तत्कालिन र दीर्घकालिन योजना रुपमा सम्भाव्य विपद न्यूनिकरणको कदम चालिने बताउनुभयो । उहाँले मध्यविन्दु–८ को रातो पहारा हुदै मध्यविन्दु–१३ जोड्ने सडकको अनुगमन समेत गर्नुभयो । सो क्रममा उहाँले रातो पहरा क्षेत्रको बाँकी काम सम्पन्न गर्न प्रदेश सरकारलाई आवश्यक बजेटको लागि योजना पेश गरिएको र प्रदेशबाट व्यवस्थापन हुन नसके नगरपालिकाबाट आवश्यक व्यवस्थापन गरेर भएपनि नियमित सवारी सञ्चालनको वातावरण तयार गरिने बताउनुभयो ।

    नगर प्रमुख अधिकारीले मध्यविन्दु–८ कै गिरुवारी खोला पुल उत्तर तर्फ कात्तिक पहिलो साताको बाढीले पुगेको क्षतिको अवलोकन गर्दै त्यहाँ भइरहेको तटबन्ध निर्माणको बारेमा जानकारी लिनु भएको थियो । तटबन्धको काम तत्काल सक्नेगरी अगाडी बढाउन र नगरको तर्फबाट विनियोजित रकमबाट समेत हुने कामको लागि आवश्यक समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकहरुलाई निर्देशन दिनुभयो । उहाँले जोखिम सम्भाव्य क्षेत्रको पहिचान गरि नदीजन्य पदार्थको व्यवस्थापन संगै खोला च्यानलाईज गर्ने गरी काम अगाडी बढाउने बताउनुभयो ।

    नगर प्रमुख अधिकारीले मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुमा सम्भाव्य विपद जोखिमको अनुगमन नगरपालिकाले गर्ने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution