
नवलपुर। नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुर कमाललाई खोलाले बगाएको हो । बुुधबार दिउसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१