• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दामनमा पाँच हजार किलो स्याउ उत्पादन   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण ४, बुधबार (३ साल अघि)
    apple-farm

    Advertisement

    हेटौँडा  :  थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले स्याउको बिरुवा पनि उत्पादन गरेको छ । बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब पाँच हजार किलो स्याउ उत्पादन भएको बताउनुभयो । स्याउ उत्पादनभन्दा पनि बिरुवा उत्पादन गरेर किसानबाट स्याउको उत्पादन गराउनु लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा हिमपात राम्रो भएमा उत्पादन राम्रो हुनसक्ने र हिमपात नभएमा उत्पादनमा ह्रास आउँछ । स्याउ राम्रो फलाउनका लागि थोरै जमिनमा धेरै बिरुवा लगाउने प्रविधि अपनाएर स्याउको बिरुवा रोपिएको प्रमुख केसीले बताउनुभयो ।राम्रो उत्पादनका लागि हिमाली जिल्लाहरूमा मात्र रोप्न सकिने अथवा समुद्री सतहदेखि दुई हजारदेखि चार हजार मिटर उचाइमा हिमपात हुने स्थानमा राम्रोसँग उत्पादन दिन सक्ने उहाँले जनाउनुभयो । बागवानीले हालसम्म वार्षिक पाँच हजार स्याउको बिरुवा किसानलाई वितरण गर्नका लागि उत्पादन गर्दै आएको उहाँको भनाइ छ । स्याउलगायत अन्य फलफूलका बिरुवा उत्पादनका लागि वार्षिक रु १० लाख लागत लाग्ने प्रमुख केसीले जानकारी दिनुभयो ।

    स्याउका बिरुवामा फूल खेल्ने मौसम असिना पर्ने भएकाले असिनाबाट जोगाउन जाली लगाइएको प्रमुख केसीले बताउनुभयो । स्याउ फूल खेलेपछि फल पाक्न पाँच महिना लाग्ने र फूल खेल्ने समयमा हिमपात धेरै भएमा फल राम्रो हुने उहाँले जनाउनुभयो ।

    विसं २०५० देखि नै परीक्षणको लागि स्याउको बिरुवा लगाएको बताउँदै उहाँले ईटाली, साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम जातका स्याउ विसं २०७३ मा बागबानीले आफ्नो बगानमा परीक्षणको निम्ति ल्याएको प्रमुख केसीले बताउनुभयो । बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । एउटा बोटमा करिब १० केजीसम्म फल फल्ने र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षकोसम्म हुने उहाँको भनाइ रहेको छ ।

    यसका अतिरिक्त सो बागबानी केन्द्रमा धेरै ब्लक बनाइ अनेकौं जातका जापानी नासपाती, आरु, हलुवाबेद, कटुस, दाँते ओखर, आरु बखडा, आरु, फुल मात्र फूल्ने आरु र किबिका बिरुवा पनि रहेको बागबानीले जनाएको छ । हाल यहाँ सो बागवानीमा अत्यधिक बिरुवाहरुको माग भइरहेको बागवानी केन्द्र दामनले जानकारी दिएको छ । किसानलाई वितरणको लागि बागबानीले करिब २० हजार जति फलफूलका बेर्ना बनाइएको बताइएको छ ।

    यसबाहेक यहाँ मौसम अनुसारका कत्रिम विषादीरहित तरकारीको उत्पादन अनि शपथ दरमा बिक्रीवितरण पनि हुने गरेको बागनीले जनाएको छ । आलुको बीउ, फलफूल, तरकारी, बेर्ना बिक्रीवितरणबाट यस बागवानी फार्मले प्रत्येक वर्ष २० देखि २५ लाखसम्म राजस्व सङ्कलन गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

    समुद्री सतहदेखि सात हजार ६२० फिट उचाइमा रहेको थाहा –४ दामनमा पर्ने क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग किमी) को स्थापना विसं २०२२ मा भएको थियो । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution