
काठमाडौँ।यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो । यस वर्षको भाइटीका कात्तिक १० गते बिहिबार परेको छ ।त्यस्तै समितिको आज बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा समेत भाइटीकाको उत्तम साइतको सार्वजनिक गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१