
सिरहा।सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा ३० जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ आइरहेकोना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा ३० जना घाइते भएका हुन्
।घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएकोइलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१