
चितवन।भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो ।कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
दुई ठाउँमा प्रेसर कुकर शंकास्पद रुपमा राखेको खबर प्राप्त भएपछि प्रहरीले उक्त स्थानलाई सुरक्षित गरेर राखेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१