
काठमाडौं। ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो परिवारसँग खुसी साटेका छन् । आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले आफ्ना छोराछोरीहरूसँग रङ्गशालामा नै खुसी साटेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१