• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा महँगी बढेसँगै मासुको उत्पादन घट्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १७, आईतबार (२ साल अघि)
    masu

    Advertisement

    चितवन।चितवनमा मासुको उत्पादन घट्दै गएको छ ।विगतका वर्षमा कोभिड–१९ र बढ्दो महँगीका कारण जिल्लामा मासुको उत्पादन घट्दै गएको हो ।पछिल्लो तीन वर्षदेखि जिल्लामा खसी, बोका, भेडा, बंगुर, रागाको मासु उत्पादनमा क्रमश घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ चितवनका डा. रामचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १७ हजार ८४६ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमा १३ हजार २१९ कुखुरा, एक हजार ४२३ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसीको र भेडाको ११ मेट्रिक टन मासु उत्पादन भएको उनले बताए ।

    त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार २६५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । जसमा २१ हजार ५६७ मेट्रिक टन कुखुरा, एक हजार ४१३ मेट्रिक टन खसी, १४ मेट्रिक टन हाँस, ११ मेट्रिक टन भेडा र दुई हजार ९३१ भैँसीको मेक्ट्रिक टन मासु उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ को असारसम्ममा २९ हजार ३७५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयको तथ्याङकले देखाएको छ । जसमा २४ हजार ८४६ कुखुरा, एक हजार ४४१ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसी र भेडाको ११ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । चितवनमा सबैभन्दा बढी कुखुराको मासु उत्पादन हुँदै आएको छ । कुल मासुको उत्पादनमा कुखुराले मात्रै ७५ प्रतिशत ओगटेको छ । गत आर्थिक वर्ष जिल्लामा १३ हजार २१९ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ८४६ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन भएको थियो ।उनले भने,‘आज भन्दा आठ महिना अगाडि बर्डफ्लुका कारण साढे तीन लाख भन्दा बढी कुखुर नष्ट गर्नुपरेको थियो जसका कारण किसानले अहिले कुखुरा पाल्न छाडिसके ।’ उनले गत वर्षमा कोभिडका कारण कुखुरालाई खुवाउने दानामा महँगी बढ्न थाले पछि पनि कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेको बताए । उनले भने,‘कोभिड अगाडि कुखुरालाई खुवाउने दाना प्रति केजी ५० रुपैयाँ पर्दथ्यो भने कोभिड १९ संङक्रमण फैलिसके पछि प्रति केजी रु ८०÷८५ रुपैयाँ पर्न थाल्यो जसका कारण कुखुरापालन घट्दै गएको छ । अहिले चितवनमा उत्पादन भएको मासु जिल्ला बाहिर जाने गरेको उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्चको कार्यकारी अधिकृत शिवप्रसाद बरालले एउटा कुखुरामा १०० रुपैयाँ किसानले घाटा खाएको किसानले कुखुरा पाल्न छाडिसकेको बताए । चितवनमा दैनिक ६० हजार केजी मासु उत्पादन हुने उनले बताए । उनले भने, ‘ कुखुरा पालनमा आकर्षण घट्दै गएकोले चल्लाको मूल्य पनि घट्दै गएको छ ।’

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution