• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १४औं संस्करणको चितवन महोत्सवले मौरी र तोरीको प्रवद्र्धन गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
    IMG_5919-scaled

    Advertisement

    चितवन ।वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा एक समय चितवनको पहिचान बनेको तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ ।आयोजक उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेकोले त्यसको प्रवद्र्धनका लागि महोत्सवमा विशेष परिषर बनाउन लागिएको जानकारी दिए । मह उत्पादनका लागि पनि चितवन प्रख्यात जिल्लाको रुपमा चिनिन्छ । ‘यसपटक महोत्सवमा मौरी र तोरीको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष परिषर निर्माण गर्दैछौं, हरेक महोत्सवमा यहाँको कृषि र उद्योगलाई प्रवद्र्धन गर्दै आइरहेको छौं–अध्यक्ष श्रेष्ठले भने ।प्रवद्र्धनात्मक परिषरमा मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरि कृषितर्फ आकर्षीत गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । यसअघिको चितवन महोत्सवमा दूध, मह, केरा, पोल्ट्रीलगायतका क्षेत्रलाई प्रवद्र्धन गरिएको थियो । यसपटकको महोत्सवमा कलात्मक प्रवेशद्धार राखिनुको साथै महोत्सव परिसरमा कलात्मक आकृतिहरु निर्माण गरिने आयोजकले जनाएको छ । यसपटक नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोड दिँदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम समेत राखिएको महोत्सवका मुल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए ।

    यसपटकको चितवन महोत्सवमा ७ वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४५० वटा स्टल रहने आयोजकले जनाएको छ । ती सबै स्टलहरुको बिमा समेत गरिने छ ।महोत्सवमा प्रवेशका लागि सर्वसाधरणतर्फ रु.६० र विद्यार्थीतर्फ रु.३० को टिकट राखिएको छ । यसपटक टिकेट वालेट मार्फत पनि खरिद गर्न सकिने भएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकसहित ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नारायणी नदी किनारमा पुस २५ देखि माघ ४ गते अर्थात् १० दिनेसम्म चल्ने महोत्सव अवधिमा २५ करोड भन्दा बढीको करोबार समेत हुने आयोजकको अनुमान छ ।यस्तै यसपटक पनि महोत्सव अवधिमा फुड फेष्टिबल आयोजना गरिने भएको छ । पुस २८ देखि माघ २ गतेसम्म नारायणगढस्थित क्याम्पाचौरमा गरिने छ । यो फेष्टिबल रात्रीकालिन समयमा हुनेछ । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका संभावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरु संचालन गरिने आयोजकले जनाएको छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution