
नवलपरासी।आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो ।
उनको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१