• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा प्रहरीको काममा कुनै राजनीतिक हस्तक्षेप छैन : प्रहरी प्रमुख अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (३ साल अघि)
    SP-Nabaraj-Adhikari

    Advertisement

    चितवन।चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जिल्लामा प्रहरीको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताएका छन् ।सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई अपराध र प्रहरीको गतिविधिहरुबारे अभिमुखीकरण गर्दै प्रहरी प्रमुख अधिकारीले आजसम्म आफूले हस्तक्षेपको कुनै अनुभव नगरेको बताएका हुन् । उनले भने, ‘ चितवनमा दुईवटा निर्वाचन गराइसकेको छु । कुनै राजनीतिक दलले कुनै काममा हस्तक्षेप गरेको महसुस गरेको छैन । कतैबाट यस्तो गर्नुप¥यो भनेर दबाबमूलक फोन आएको छैन । ’ यद्यपि विभिन्न सामाजिक कारणले चितवनमा सुरक्षाको व्यवस्थापनको काम निकै चुनौतीपूर्ण भने रहेको उनले बताए । राजमार्गको छेउछाउ, बढ्दो शहरीकरण र ठूलो आर्थिक लेनदेनको कारणले पनि सुरक्षामा चुनौतीपूर्ण रहेको उनको विचार छ ।प्रहरी प्रमुख अधिकारीले भने, ‘ चितवन नेपालकै मानिसहरु आवतजावत गर्ने ट्रान्जिट प्वाइन्ट भएकोले सुरक्षा व्यवस्था कायम गर्न चुनौतीपूर्ण छ । चितवनमा धेरै मानिसहरु अन्यत्रबाट आएर बसेका छन् । ७७ जिल्लाकै मानिसहरु चितवनमा छन् । सानो कुरालाई पनि ठूलो विषय बनाएर अराजकता मच्चाउने समूहहरु सक्रिय रहेका छन् । घरजग्गाको कारोबार र बढ्दो पर्यटन गतिविधिका कारणले पनि सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । ’ उनले कहिलेकाहीँ त प्रहरीले रातभरी सुत्न पनि नपाउने अनुभव सुनाए ।

    सप्तगण्डकी बहुमुखी क्याम्पसको आमसञ्चार र पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले संयोजन गरेको कार्यक्रममा विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रमुख अधिकारीले कुनै प्रहरीले गल्ती गरे पनि प्रहरी संगठन नै गलत हुन नसक्ने बताए । उनले भने, ‘ प्रहरी भनेकै नागरिकको सेवामा खटिने व्यक्ति हो भन्ने बुझ्नुपर्छ । चितवनको सुरक्षा व्यवस्थापनमा नागरिकको महत्वपूर्ण भूमिका हुने भएकोले कानुनको शासन स्थापित गर्न सबै नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्छ । प्रहरीलाई हेर्ने गलत सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

    कार्यक्रममा प्रहरी निरीक्षक कुशल कुमार बर्ताेलाले क्याम्पसका विद्यार्थीहरुलाई साइबर अपराधका कारणहरु, चितवनमा साइबर अपराधको अवस्था र यसको रोकथामका उपायहरुबारे अभिमुखीकरण गराएका थिए । बर्ताेलाले सामाजिक सञ्जालमा साथी बनाउँदा, सन्देश पठाउँदा र चलाउदा विशेष सजग हुनु सकेमा साइबर अपराध नियन्त्रण गर्न सजिलो हुने बताए । कार्यक्रममा क्याम्पसका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution