• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा भयावह बन्दै लागुऔषध, क्याम्पसको मिनी गेटमा विद्यार्थीको झोला चेक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २२, शुक्रबार (३ साल अघि)
    IMG_20230105_100959-scaled (1)

    Advertisement

    भरतपुर।चितवनमा लागुऔषधको दुव्र्यसनमा किशोरकिशोरी बढी फस्ने गरेका छन् । किशोर किशोरीहरुले सही र गतल के हो छुट्याउन नसक्ने भएकोले पनि बढी दुव्र्यसनमा फस्ने गरेका हुन् । उनीहरुमा भविष्यको बारेमा सही निर्णय लिन सक्ने क्षमताको विकास भएको हुँदैन । तर, पछिल्लो समय किशोर किशोरी उच्च शिक्षा अध्ययनका लागि विभिन्न स्कुलबाट क्याम्पस आउने भएकोले साथीको संगतअनुसार फस्ने गरेको पाइएको छ ।सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतोकाअनुसार लागुऔषध प्रयोगकर्तामध्य धेरै संख्या क्याम्पस पढ्ने विद्यार्थीहरु छन् । क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीभन्दा कक्षा ११ र १२ का विद्यार्थी बढी मात्रामा लागुऔषध प्रयोग गर्ने भेटिएका छन् । उहाँले भन्नुभयोे, ‘११ र १२ का विद्यार्थी प्रायः किशोरकिशोरी उमेर समूहका हुने भएकाले उनीहरुलाई यस कुलतको बारेमा थाहा हुँदैन । जसका कारण साथी संगिनीको संगतले पनि लागुऔषधमा आर्कषण बढ्दै गएको हो ।’

    महतोका अनुसार विद्यार्थीको झोला चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरिएको खण्डमा विद्यार्थीको अभिभावकलाई बोलाएर क्याम्पस प्रशासनले निष्काशन गर्दै आएको छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय लागुऔषध प्रयोग गर्ने किशोरकिशोरीको संख्या बराबर रहेको छ, केटाले खुलेआम प्रयोग गर्छन् भने केटीले लुकाएर लागुऔषध प्रयोग गर्छन् ।’ महतोले सप्तगण्डकी बहुमुखी क्याम्पसमा हिजो (बिहीबार) देखि ११ र १२ का विद्यार्थीहरुको झोला चेकजाँच कार्य सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसको मिनी गेटमा चेकजाँच गर्दा विद्यार्थीको झोलामा मोबाइल तथा अन्य प्रतिबन्धित सामान भेटेमा क्याम्पस प्रवेश गर्न दिइने छैन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सहरीकरणका कारण पछिल्लो तीन वर्ष लागुऔषधको घटना बढेको छ । आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म चितवन प्रहरीले लागुऔषधको मुद्दामा ७२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ६३ जना नेपाली र ९ जना भारतीय छन् । ४४ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा लागुऔषधको मुद्दामा १७० जनालाई पक्राउ गरिएको उपरीक्षक पण्डितले जानकारी दिनुभयो । पक्राउ परेकामा १५४ पुरुष, ११ महिला र ५ बालक रहेका छन् । तीमध्ये १०६ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार प्रहरीले लागुऔषध मुद्दामा १३६ जनालाई पक्राउ ग¥यो । जसमा १२८ पुरुष, ६ महिला र २ बालक रहेका छन् ।पण्डितका अनुसार लागुऔषधमा अधिकांश १८ वर्ष उमेर समूह तथा १८ वर्ष भन्दा कम उमेरका बालबालिका फस्ने गरेका छन् । ‘धेरैजसो युवायुवतीसाथी संगिनीको कारण, कस्तो हुन्छ त यो खाँदा भन्ने कौतुहलताका कारण सेवन गर्न सिक्दै जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाल सरकारको कानुनअनुसार १८ वर्ष उमेर समूहका बालबालिकालाई बालबालिका ऐन अनुसार कारबाही हुने गर्छ ।’

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution