• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

३

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

४

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

५

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

६

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

७

थाकल बेचेरै पालिएका छन् परिवार

८

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

९

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

१०

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

११

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१२

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रभु र ग्लोबल आईएमई बैंंकको सेवा बन्द हुँदा सेयर बजारको राफसाफ प्रभावित हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ साल अघि)
    global-ime-bank-and-bok-merzer-samjhauta

    Advertisement

    काठमाडौं । मर्जरको लागि डाटा माइग्रेसनका लागि प्रभु बै‌क र ग्लोबल आईएमई बैंंकले सेवा बन्द गर्दा शेयर बजारसमेत प्रभावित हुने भएको छ ।धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु र ग्लोबल आईएई दुवै बैंकको बैंकिङ कारोबार बन्द हुँदा सेयर सेयर बजार समेत प्रभावित हुने भएको हो ।क्लियरिङ बैंकको रुपमा काम गरिरहेको ग्लोबल आईएमई बैंकले मर्जरका कारण आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । बैंक अफ काठमाडौंसँग मर्जरमा जान लागेको ग्लोबल आईएमई बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दै छ ।सेञ्चुरी बैंकसँग मर्जरमा जान लागेको प्रभु बैंकको भने मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जनाएको छ ।प्रभु र ग्लोबलसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् । सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्लियरिङ सेवा खासै प्रवाह नगरेको हुँदा ग्लोबल आईएमई र प्रभु बैैंकको सेवा प्रभावित हुँदा कारोबारको राफसाफ प्रभावित हुने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

    ‘शेयर कारोबार हुन्छ तर, राफसाफ गर्न समस्या हुन्छ, अन्य बैंक मर्जरमा जाँदा सेयर कारोबार गरेको रकम भुक्तानीमा केही समस्या भएको थियो,’ उनले भने, ‘यो पटक क्लियरिङ बैंक दुबैको एकसाथ कारोबार बन्द हुँदा राफसाफमा समस्या हुन्छ ।’कुनै लगानीकर्ताले अत्यावश्यक भएर आज भुक्तानी पाउनेगरी सेयर बिक्री गरेको भए उसले रकम पाउने नसक्ने उनले बताए ।आम सेयर लगानीकर्ताले भने बोर्डले ‘टी प्लस २’ मा सेटलमेन्ट र तेस्रो दिनमा राफसाफ गर्नुपर्ने व्यवस्था गरेपछि मर्जर हुँदा उक्त व्यवस्था प्रभावित हुनु बजार सञ्चालक र नियामक दुबैको गैरजिम्मेवार भएको आरोप लगाइरहेका छन् । ‘सेयर कारोबारको सेटलमेन्ट गर्ने भनेको ब्रोकर, नेप्से र सीडीएससीको सहित करिब ५५ वटा खाताको काम गर्न नसक्ने भन्ने कुरा हुँदैन,’ धितोपत्र बजारको जानकार एक अधिकारी भन्छन्, ‘बजारको सेटलमेन्ट र राफसाफ प्रभावित हुन भनेको धितोपत्र बजारप्रतिको विश्वसनियता घट्दै जानु हो ।’

    नेपाल धितोपत्र बोर्डको प्रवक्ता मुक्तिनाथ श्रेष्ठ यसको लागि वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् । ‘मर्जरको कारण बैंकका बैंकिङ कारोबार प्रभावित भयो भनेर सेटलमेन्ट र राफसाफ प्रभावित हुने भन्ने कुरा हुँदैन त्यसमा वैकल्पिक व्यवस्था हुनुपर्छ ।’बोर्डका प्रवक्ता श्रेष्ठले सेटलमेन्ट प्रभावित नहुने तर, सेयर कारोबार गर्नेले पाउने भुक्तानीमा भने समस्या हुने बताए ।सीडीएससी एण्ड क्लियरिङ लिमिटिडेका प्रवक्ता सुरेश न्यौपाने केही प्राविधिक समस्या भए पनि सेटलमेन्ट नै प्रभावित हुने अवस्था नआउने बताउँछन् । तर, कारोबारको राफसाफमा भने समस्या हुनसक्ने उनले बताए । ‘सेटलमेन्ट खाता मात्रै नभएर ब्रोकको रेगुलर खाता पनि सोही बैंकमा हुँदा आइतबार र सोमबार राफसाफमा समस्या हुन्सक्छ,’ उनले भने, ‘सेटलमेन्ट हुन सक्छ कि सक्दैन भन्नेमा हामी बढी फोकस भएका छौं । दुइवटा बैंकको माइग्रेसन छ भन्दैमा सेयर बजार बन्द हुने अवस्था आउनु हुँदैन त्यसको लागि बैंकल्पिक व्यवस्था गर्नुपर्छ भन्ने रहन्छ ।’अन्य बैंकिङ कारोबार नभए पनि कनेक्ट आईपीएस चल्छ भनेर क्लियरिङ बैंकसँग प्रारम्भिक छलफल भने भएको उनले बताए । प्राविधिक समस्या भने हुनसक्ने उनको भनाइ छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा


  • Advertisement

    समाचार
  • १

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • २

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ३

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ४

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ५

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ६

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ७

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ८

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ९

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • १०

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution