• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • prev
    next

    Advertisement

    चितवनको कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी, स्थायी गर्नुपर्ने कर्मचारीको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (२ साल अघि)
    afu-1

    Advertisement

    चितवन।चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा स्वत स्थायीको माग राख्दै कांग्रेस तथा माओवादी निकट कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।विश्वविद्यालयमा कांग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले करारमा रहेका कर्मचारीलाई स्वत स्थायी बनाउनुपर्ने भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन् । गत पुस ५ गते दुवै कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिको पहिलो बुँदामा नै विश्वविद्यालयमा लगातार तीन वर्ष कार्यरत कर्मचारीलाई उमेर हद नराखी विशेष विज्ञापनद्वारा तुरुन्त स्थायी गर्न माग गरेका छन् ।कर्मचारीहरुले गत पुस ६ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय र पुस १२ गते विश्वविद्यालयको भेटेनरी संकाय र कृषि संकायमा तालाबन्दी गरेका थिए । सोही समयमा विभिन्न विद्यार्थी संगठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थीको तालाबन्दी खुलिसके पनि कर्मचारीको तालाबन्दी खुल्न सकेको छैन । कर्मचारीहरुले राजनीतिक आस्थाको आधारमा गरिएको कर्मचारीको सरुवा रोक्नुपर्ने, करारमा कार्यरत कर्मचारीहरुलाई विश्वविद्यालयको नियमअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने, नियम विपरित कर्मचारी बढुवा खारेज गर्नुपर्ने र कर्मचारीहरुलाई निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेका छन् ।

    तालाबन्दी खुलाउन प्रधानमन्त्रीको निर्देशनमा शिक्षामन्त्रीले बलराम भट्टको संयोजकत्वमा एउटा कमिटी बनाएका छन् । कमिटीले अहिले विभिन्न मन्त्रालयसँग छलफल गरेर कर्मचारीको मागको सम्बन्धमा अध्ययन गरिरहेको छ । कृषि तथा वन विश्वविद्यालयकी रजिस्टार शारदा थपलियाले बिना प्रतिस्पर्धा २५ जना कर्मचारीहरुले स्थायीको माग गरेर तालाबन्दी गरेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ तालाबन्दीले विश्वविद्यालयमा नियमित काम गर्न कठिनाइ भइरहेको छ । कतिपय निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाउन पाइएको छैन ।’ उनले निकै ठूलो दबाबबाट करारमा नियुक्त भएका कर्मचारीले नै स्थायीको माग गर्दै समस्या सिर्जना गरेको बताइन् ।

    प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष ढुण्डीराज कँडेलले माग पूरा नभएकोले ताला नखोलिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘विश्वविद्यालयका आंगिक क्याम्पसमा ऐन र विधि विपरित राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा भयो । दुर्गम क्षेत्रमा कार्यरत र शहरमा कार्यरतलाई समान अंक दिने प्रचलन ठिक भएन भन्ने हाम्रो माग हो ।’ उनले परीक्षा शाखामा तालाबन्दी गर्नाले विद्यार्थीहरुले सर्टिफिकेट र मार्कसिट झिक्न नपाएकोले परीक्षा शाखाको ताला खोलिएको बताए ।कतिपय एमाले निकट कर्मचारी भने कतिपय माओवादी र कांग्रेस निकट कर्मचारीलाई माथिल्लो कायममुकाम पद चाहिएकोले सीमित व्यक्तिहरुको स्वार्थमा तालाबन्दी गरिएको बताए । कर्मचारीको व्यक्तिगत स्वार्थमा विश्वविद्यालय अस्तव्यस्त हुन नहुने उनीहरुको विचार छ । बिगत वर्षहरुमा पनि महिनौंसम्म विश्वविद्यालय विभिन्न राजनीतिक दलहरुको संगठनका नाममा दालाबन्दी हुँदै आउँदा प्रशासनिक कामहरु अस्तव्यस्त हुँदै आएको थियो । दुई वर्ष अघि पनि कर्मचारीहरुले यस्तै स्थायीको माग राखेर दुई महिना बढी तालाबन्दी गरेका थिए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution