• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मन्त्रीको रेसबाट बाहिरिएको छैनः रोशन गाहा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २९, शुक्रबार (३ साल अघि)
    Roshan-gaha

    Advertisement

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहा चयन भएका छन् । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री तथा नेता खगराज अधिकारीको प्रस्तावमा गाहालाई प्रमुख सचेतक चुनिएको हो । रोशनलाई अधिकारी नेतृत्व सरकारमा मन्त्री बनाउने चर्चा थियो । तर उनलाई प्रमुख सचेतक बनाएर मन्त्रीको रेसबाट बाहि¥याइएको अड्कलबाजी हुन थालेको छ । यद्यपि गाहाले आफू मन्त्री बन्ने रेसबाट बाहिर नभएको बताएका छन् । ‘प्रमुख सचेतकको जिम्मेवारी त सुरुबाटै थियो । यो बाहिर आएको थिएन । बिहीबारको बैठकले औपचारिक निर्णय गरेपछि मात्र सबैले थाहा पाउनुभयो,’ सांसद गाहाले भने, ‘प्रमुख सचेतक हुँदैमा म मन्त्री हुँदिनँ भन्ने छैन । अझै सम्भावना धेरै छन् । मेरो विगत, क्षमता, पार्टीमा योगदान यी सबै विषयमा पार्टीलाई जानकारी छ । उचित समयमा मलाई त्यो अवसर पनि आउन सक्छ । पार्टी सिस्टममा पार्टीले गरेको निर्णय नै अन्तिम हुन्छ ।’

    गण्डकी प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका गाहालाई गण्डकी प्रदेश सरकारको मन्त्रीको बलियो दाबेदारको रुपमा हेरिएको थियो । गाहा ०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएको बेला पनि मन्त्रीको दाबेदार थिए । तर, त्यस पटक पनि उनी मन्त्री बन्न पाएनन् । उनी पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि प्रदेशसभामा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

    यस पटक पुन प्रदेश सभामा निर्वाचित भएपछि एमाले वृत्तमा उनी पहिलो चरणमै मन्त्री बन्ने चर्चा भएका बेला उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिँदा उनी अब मन्त्रीको रेसबाट बाहिरिएको चर्चा छ । एमाले एक सांसदले थापालाई प्रमुख सचेतक बनाएर उनको मन्त्री बन्ने चर्चा यतिमै सीमित भएको बताए । ‘एउटा व्यक्तिले धेरै पद पाउने कुरा पनि भएन । उहाँ प्रदेश सभामा सत्ता गठबन्धनको प्रमुख दलको प्रमुख सचेतक भएपछि मन्त्री बन्ने र सरकारले पनि उनैलाई मन्त्री बनाउने सम्भावना सकिएको जस्तो लाग्छ,’ ती नेताले भने ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution