
काठमाडौँ।अन्ततः नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
यसअघि एमालेले तत्काल सरकार नछाड्ने र समर्थन फिर्ता पनि नलिने निर्णय गरेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१