• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रचण्ड जनताबाट बहिस्कृत भइसके : गोकुल बास्कोटा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन १८, बिहिबार (३ साल अघि)
    334071235_206669688681976_7339469990349432042_n

    Advertisement

    रत्ननगर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड जनताबाट बहिस्कृत भइसकेको आरोप लगाएका छन् । चितवनको रत्ननगरमा ग्रासरुट अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले बहिस्कार गरेकै कारण प्रचण्डले चुवाबको बेला निर्वाचन क्षेत्र परिर्वतन गर्दै हिडेको बताए । जनताले बहिस्कार गरेकै कारण चितवनबाट गोरखा गए उनले भने अब कहा जान्छन हेर्न पाइन्छ । नेता बास्कोटाले जनताले बहिस्कार गरेकै कारण प्रचण्डलाई चुनावको बेला निर्वाचन क्षेत्र छाडेर भाग्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए । उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर भएको काँग्रेस माओवादी सहितको गठबन्धनले मुलुकलाई कमजोर बनाउने बताए ।

    यो गठबन्धनले राष्ट्रियता कमजोर बनाउने छ उनले भने यसका लागि एमालेले खबरदारी गर्नुपर्छ । एमालेले प्रचण्डलाई अन्तिम मौका दिएको भन्दै नेता बास्कोटाले अब प्रचण्डसंग कहिल्यै सहकार्य नहुँने बताए । प्रचण्डलाई अन्तिम मौका दिएका थियौं उनले भने तर उनको मति कहिल्यै सुघ्रिएन । नेता बास्कोटाले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए ।

    स्ववियु निर्वाचन हार्ने छुट छैन् उनले भने विद्यार्थी र पार्टीका तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कमी नहोस । नेता बास्कोटाले पार्टीको जरासम्म र जनताको घरसम्म पुग्ने गरी अभियान सुरु गरेको बताए । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसक्नुका कारण खोजिगर्दै पार्टीलाई बजबुत र एकताबद्ध बनाउने अभियानको उद्देश्य रहेको बताए । पार्टी भित्रको अन्तरविरोधको अन्त्य गर्दै जनता सामु जाने उनको भनाई छ ।

    पार्टी भित्र जुझारु एकता आवश्यक रहेको भन्दै उनले अभियानले एमालेलाई पुरानै अबस्थामा फर्काउने विश्वास व्यक्त गरे । एमाले कमजोर भयो भने राष्ट्रियता कमजोर हुने भन्दै नेता बास्कोटाले पुराना नेताको साथ र युवाको क्रियाशिलताले मात्र पार्टी बलियो हुने बताए । एकता, संघर्ष र रुपान्तरणले मात्र पार्टी चलायमान हुने भन्दै नेता बास्कोटाले ग्रासरुट अभियानमा यिनी विषयलाई प्राथमिकता दिइने बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution