• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दोस्रो देवचुली महोत्सवको प्रचारप्रसार सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    51126521_2264108883846705_5714094601644539904_n

    Advertisement

    दिपेश कडरिया
    कावासोती । फाल्गुन ९ देखि २० सम्म संचालन हुने दोस्रो देवचुली महोत्सवको तयारिलाई तिब्रता दिइएको छ । महोत्सवलाई व्यापक सफल बनाउन माघ १० गते बिहिबार देखि प्रचारप्रसारको काम अघि बढाइएको संघका उपाध्यक्ष(बाणिज्य तर्फका)लोकप्रसाद भुर्तेलले जानकारी दिए । पहिलो खण्डमा महोत्सव सम्बन्धी सबै जानकारी सहितको ब्रोसियर तयार पारिएको छ भने दोस्रो खण्डमा देवचुली नगरपालिका भित्रका मुख्य चोकहरुमा ब्यानर टांस्ने र अटो तथा इरेक्सारलोकल बसहरुमा ब्यानर लगाइ प्रचारप्रसारको कामलाई तिब्रता दिइएको उपाध्यक्ष भुर्तेल बताए । यसै गरि तेस्रो खण्डमा कावासोती नगरपालिका र गैंडाकोट नगरपालिकाको हाइवेलाइनका मुख्य चोकचोकमा ब्यानर टांस्ने र माइकिङ्बाट महोत्सबको प्रचार गरिने स्टल ब्यबस्थापन समितीका संयोजक वसन्त पोखरेलले बताए ।
    महोत्सव लाई देशब्यापी बनाउन देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलि गण्डकी प्रदेश हुँदै नेपाल पर्यटन बोर्ड काठमाडौ सम्म पुगेको छ। संघका अध्यक्ष रेशमलाल सापकोटा, संस्थापक अध्यक्ष धर्मराज बस्याल र वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक संयोजक सत्यनारायण भुसाल सहितको टोलि पोखरा हुँदै काठमाडौसम्म पुगि हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेको समग्र देवचुली नगरपालिकाको प्रचारप्रसारमा सक्रिय रहनुभएको संघका महासचिव सुर्य प्रसाद दवाडिले जानकारी दिए । गण्डकी प्रदेशका मुख्य मन्त्रालयहरुमा निमन्त्रणा गरि नेपाल पर्यटन बोर्ड काठमाडौमा प्रपोजल,महोत्सवको ब्रोसियर सहित नेपाल पर्यटन बोर्डका सिइओ मार्फत व्यापक छ्लफल गरिसकेको संघका अध्यक्ष सापकोटाले टेलिफोन सम्पर्कमा जानकारि दिए । महोत्सवको मुख्यप्रायोजकको लागि नेपालको ठुला उद्योगका हेड अफिसमा पत्र पुगिसकेको र संचार मन्त्रालयमार्फत समग्र देवचुलिको चिनारिको लागि छलफल चलाइने अध्यक्ष सापकोटा बताए ।
    यसैगरी माघ११ गते नगरपालिका भित्रका सम्पुर्ण आमा समुहका अध्यक्ष तथा प्रतिनिधि हरु संग अन्तरक्रिया कार्यक्रम रहेको उपाध्यक्ष भुर्तेलले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution